मध्य अफ्रिकी गणतन्त्र महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 मध्य अफ्रिकी गणतन्त्र
सङ्गठनमध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकखाली
सर्वाधिक गोलकर्ताहाल सम्म गोल भएको छैन
फिफा कोडCTA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताबरियतामा राखिएको छैन
उच्च वरीयताउपलब्ध छैन[१]
निम्न वरीयताउपलब्ध छैन
पहिलो अन्तर्राष्ट्रिय
हालसम्म आधिकारिक खेल खेलेको छैन

मध्य अफ्रिकी महिला गणतन्त्र राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मध्य अफ्रिकी गणतन्त्रको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मध्य अफ्रिकी गणतन्त्रमा फुटबलको लागि शासकीय निकाय मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा महिला विश्व बरियता", फिफा डटकम, २५ सेप्टेम्बर २००९, अन्तिम पहुँच १३ अप्रिल २०१२