मध्य अफ्रिकी गणतन्त्र महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Flag of the Central African Republic.svg मध्य अफ्रिकी गणतन्त्र
सङ्गठनमध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घ
सब-कन्फेडेरेसनमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकखाली
सर्वाधिक गोलकर्ताहाल सम्म गोल भएको छैन
फिफा कोडCTA
फिफा बरियता क्रमबरियतामा राखिएको छैन
फिफा उच्च बरियता क्रमउपलब्ध छैन[१]
फिफा निम्न बरियता क्रमउपलब्ध छैन
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
हालसम्म आधिकारिक खेल खेलेको छैन

मध्य अफ्रिकी महिला गणतन्त्र राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मध्य अफ्रिकी गणतन्त्रको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मध्य अफ्रिकी गणतन्त्रमा फुटबलको लागि शासकीय निकाय मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा महिला विश्व बरियता", फिफा डटकम, २५ सेप्टेम्बर २००९, अन्तिम पहुँच १३ अप्रिल २०१२