माल्टा राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | Knights of Malta, Ħomor (Reds), Falcons | ||
|---|---|---|---|
| सङ्गठन | माल्टा फुटबल सङ्घ | ||
| सङ्घ | युइएफए (युरोप) | ||
| प्रमुख प्रशिक्षक | Ray Farrugia | ||
| कप्तान | Michael Mifsud | ||
| सर्वाधिक उपस्थिति | Michael Mifsud (१३२) | ||
| सर्वाधिक गोलकर्ता | Michael Mifsud (४१) | ||
| गृह रङ्गशाला | Ta' Qali Stadium | ||
| फिफा कोड | MLT | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १८३ | ||
| उच्च वरीयता | ६६ (सेप्टेम्बर १९९४, सेप्टेम्बर १९९५) | ||
| निम्न वरीयता | १९१ (जुलाई २०१७, सेप्टेम्बर २०१७) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(Gżira, माल्टा; २४ फेब्रुअरी १९५७) | |||
| ठूलो विजय | |||
(Ta' Qali, माल्टा; २६ मार्च २००८) | |||
| ठूलो हार | |||
(सेभिल, स्पेन; २१ डिसेम्बर १९८३) | |||
माल्टा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा माल्टा को प्रतिनिधित्व गर्दछ र माल्टा फुटबल सङ्घ द्वारा नियन्त्रण गरिएको छ। माल्टाले २४ फेब्रुअरी १९७९ मा अस्ट्रियाको विरुद्धमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थियो । १९९६ मा टोलिको पहिलो प्रतिस्पर्धी सँगको विजय ग्रीसको विरूद्धमा थियोे । युरोपमा कमजोर मानियको टोलि, माल्टाले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको फाइनलमा पुगेको छैन । यसको उच्चतम फिफा बरियता ६६ औँ स्थान हो ।
फिफा बरियता
[सम्पादन गर्नुहोस्]| क्रम | मिति | |
|---|---|---|
| सबैभन्दा निम्न क्रम | १९१ | जुलाई २०१७, सेप्टेम्बर २०१७ |
| सबैभन्दा उच्च क्रम | ६६ (दोब्बर) | सेप्टेम्बर १९९४, सेप्टेम्बर १९९५ |
| हालको क्रम | १८३[१] | सेप्टेम्बर २०१८ |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "FIFA/Coca-Cola World Ranking", fifa.com, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११।