सामग्रीमा जानुहोस्

इथियोपिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इथियोपिया
Shirt badge/Association crest
उपनाम(हरू)Walia ibex
सङ्गठनइथियोपिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकइथियोपियाAbraham Mebratu
कप्तानSaladin Said
गृह रङ्गशालाअदिस अबाबा रङ्गशाला
बहिर दर रङ्गशाला
फिफा कोडETH
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४९ २ (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता८६ (सेप्टेम्बर २००६[१])
निम्न वरीयता१५५ (डिसेम्बर २००१ [१])
पहिलो अन्तर्राष्ट्रिय
इथियोपिया इथियोपिया ५–० फ्रेन्च सोमालिल्याण्ड
(इथियोपिया; ५ डिसेम्बर १९४८)[२]
ठूलो विजय
फ्रान्स फ्रेन्च सोमालिल्याण्ड २–१० इथियोपिया इथियोपिया
(इथियोपिया; ५ मे १९५४)[२]
अफ्रिकी राष्ट्र कप
उपस्थिति१० (पहिलो खेल १९५७)
उत्कृष्ट नतिजाबिजेता, १९६२

इथियोपिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इथियोपियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इथियोपियामा फुटबलको लागि शासकीय निकाय इथियोपियामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[३] यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री

[सम्पादन]
  1. 1 2 "फिफा/कोका-कोला विश्व बरियता", फिफा डटकम, मूलबाट १९ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०१७।
  2. 1 2 उद्दरण त्रुटी: अवैध <ref>चिनो; "rating" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. ↑ "इथियोपिया फुटबल संघको जानकारी", फिफा, मूलबाट २२ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१३।

बाह्य कडीहरू

[सम्पादन]