इथियोपिया राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Walia ibex | ||
---|---|---|---|
सङ्गठन | इथियोपिया फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Abraham Mebratu | ||
कप्तान | Saladin Said | ||
गृह रङ्गशाला | अदिस अबाबा रङ्गशाला बहिर दर रङ्गशाला | ||
फिफा कोड | ETH | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४९ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८६ (सेप्टेम्बर २००६[१]) | ||
निम्न वरीयता | १५५ (डिसेम्बर २००१ [१]) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इथियोपिया ५–० फ्रेन्च सोमालिल्याण्ड (इथियोपिया; ५ डिसेम्बर १९४८)[२] | |||
ठूलो विजय | |||
फ्रेन्च सोमालिल्याण्ड २–१० इथियोपिया (इथियोपिया; ५ मे १९५४)[२] | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | १० (पहिलो खेल १९५७) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९६२ |
इथियोपिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इथियोपियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इथियोपियामा फुटबलको लागि शासकीय निकाय इथियोपियामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[३] यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "फिफा/कोका-कोला विश्व बरियता", फिफा डटकम, अन्तिम पहुँच १३ जनवरी २०१७।
- ↑ २.० २.१ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;rating
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "इथियोपिया फुटबल संघको जानकारी", फिफा, अन्तिम पहुँच ८ जनवरी २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- इथियोपिया टिम प्रोफाइल फिफा डटकममा
विकिमिडिया कमन्समा इथियोपिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।