१९५७ अफ्रिकी राष्ट्र कप
स्वरूप
| كأس أمم أفريقيا 1957 | |
|---|---|
| प्रतियोगिता विवरण | |
| आयोजक राष्ट्र | सुडान |
| मिति | १० – १५ फेब्रुअरी |
| टोलीहरू | ३ |
| स्थान(हरू) | १ |
| अन्तिम स्थान | |
| विजेता | |
| उप-विजेता | |
| तेस्रो स्थान | |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | २ |
| शीर्ष गोलकर्ता(हरू) | |
| उत्कृष्ट खेलाडी(हरू) | |

१९५७ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल सङ्घद्वरा आयोजित प्रथम अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो सुडानले आयोजना गरेको थियो, यो प्रतीयोगिता १० फेब्रुअरी १९५७ मा शुरू भएर १५ जनवरीमा समाप्ति भएको थियो । यो प्रतियोगितामा इजिप्ट, इथियोपिया र सुडानले उपस्थिति जनाएका थिय ।
जनाकारी
[सम्पादन गर्नुहोस्]अफ्रिकी राष्ट्र कपको पहिलो संस्करणको फाइनलमा इजिप्टले इथियोपियालाई ४-० गोल अन्तरले हराएको थियो । इजिप्टको जित सुनस्चित गर्न अल-डिबाले सबै चार गोल इथियोपियाको बिरुद्धमा गरेका थिय । उनी प्रतिस्पर्धामा अल-डिबा सबै भन्दा धेरै ५ गोल गर्न सफल भएका थिय ।[१]
खेल
[सम्पादन गर्नुहोस्]| सहभागी राष्ट्रहरू | |
|---|---|
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ केन नाईट, निल मोरिसन, र केरल (३ अक्टोबर २०१३), "१९५७ अफ्रिकी राष्ट्र कप", अन्तिम पहुँच १४ मे २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
१९५७ अफ्रिकी राष्ट्र कपसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।