सामग्रीमा जानुहोस्

१९६२ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६२ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रइथियोपिया
मिति१४ - २१ जनवरी
टोलीहरू४(१ सङ्घहरूबाट)
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेता इथियोपिया (१th उपाधि)
उप-विजेता इजिप्ट
तेस्रो स्थान ट्युनिसिया
चौथो स्थान युगान्डा
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१८ (४.५ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)इजिप्ट Badawi Abdel Fattah
इथियोपिया Mengistu Worku
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)इथियोपिया Mengistu Worku
सहभागी राष्ट्रहरू

१९६२ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित तेस्रो संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो इथियोपियामा आयोजित भएको थियो, यो प्रतीयोगिता १४ जनवरी १९६२ मा शुरू भएर २१ जनवरीमा समाप्ति भएको थियो ।[]

छनोट भएका राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
टोली अन्तिम
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
नतिजा
 इथियोपिया (अयोजक)तेस्रो१९५९उप-बिजेता (१९५७)
 ट्युनिसियाप्रथमछैनपहिलो पटक
 युगान्डाप्रथमछैनपहिलो पटक
 इजिप्टतेस्रो१९५९बिजेता (१९५७, १९५९)
अडिस अबाबा
अडिस अबाबा रङ्गशाला
क्षेमता: ३०,०००
 १९६२ अफ्रिकी राष्ट्र कप 

इथियोपिया
प्रथम उपाधि

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. थोमस (२०१२-१०-२०), "इथियोपिया अफ्रिकी राष्ट्र कपमा छनोट भएको छ", बिबिसी स्पोर्ट्स, अन्तिम पहुँच २०१३-०५-२७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]