जिबुती राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिबुती
उपनाम(हरू)Riverains de la Mer Rouge (Shoremen of the Red Sea)
सङ्गठनजिबुती फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकमुसा गॉसौम
सर्वाधिक उपस्थितिअहमद दाहाल (१४)
सर्वाधिक गोलकर्ताअहमद दाहाल (४)
गृह रङ्गशालास्टेड डु विले
फिफा कोडDJI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९६ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१६९ (डिसेम्बर १९९४)
निम्न वरीयता२०७ (अप्रिल – जुलाई २०१५, नोभेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 इथियोपिया ५–० फ्रेन्च सोमालिल्यान्ड
(इथियोपिया; ५ डिसेम्बर १९४७)
ठूलो विजय
 जिबुटी ४–१ People's Democratic Republic of Yemen दक्षिण यमन
(जिबुती शहर, जिबुती; २६ फेब्रुअरी, १९८८)
ठूलो हार
 युगान्डा १०–१ जिबुटी 
(किगाली, रुवान्डा; ९ डिसेम्बर, २००१)
 रुवान्डा ९–० जिबुटी 
(दार एस सलाम, तान्जानिया; १३ डिसेम्बर, २००७)

जिबुती राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जिबुतीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टोली हो । यो जिबुतीमा फुटबल शासकीय निकाय जिबुती फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो अफ्रिकी फुटबल सङ्घको सदस्य हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "जिबुतीका लागि अन्तर्राष्ट्रिय खेलहरूको सुची", RSSSF.com, Barrie Courtney and RSSSF, ३ डिसेम्बर २०११, अन्तिम पहुँच ५ डिसेम्बर २०११ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]