साओ तोमे र प्रिन्सिपी राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साओ तोमे र प्रिन्सिपी
उपनाम(हरू)Seleção dos Falcões e Papagaios
(The Falcons and True Parrots Team)
सङ्गठनसाओ तोमे र प्रिन्सिपी फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकGustave Clément Nyoumba
कप्तानLuís Leal
गृह रङ्गशालाEstádio Nacional 12 de Julho
फिफा कोडSTP
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१८७ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता११५ (मार्च २०१२)
निम्न वरीयता२०० (सेप्टेम्बर – अक्टोबर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 गाबोन ६–१ साओ तोमे र प्रिन्सिपी 
(गाबोन; २ मे १९७६)
ठूलो विजय
 साओ तोमे र प्रिन्सिपी २–० भूमध्यरेखीय गिनी 
(लिब्रेभिल, गाबोन; १४ नोभेम्बर १९९९)
 साओ तोमे र प्रिन्सिपी २–० सिएरा लियोन 
(साओ टोमे, साओ तोमे र प्रिन्सिपी; ८ अप्रिल २०००)
ठूलो हार
गणतन्त्र कङ्गो कङ्गो ११–० साओ तोमे र प्रिन्सिपी 
(गाबोन; ७ जुलाई १९६७)

साओ तोमे र प्रिन्सिपी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा साओ तोमे र प्रिन्सिपीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो साओ तोमे र प्रिन्सिपीमा फुटबलको लागि शासकीय निकाय साओ तोमे र प्रिन्सिपी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

खेलेका खेलहरूका विवरणहरू[सम्पादन गर्नुहोस्]

विश्वकप विवरण[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप रेकर्ड्स फिफा विश्वकप छनोट खेल
वर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर* हार का लगि का विरुद्धमा खेलिएका खेलहरू जित बराबर हार का लागि का विरुद्धमा
उरुग्वे १९३० देखि इटाली १९९० प्रवेश हुन असफल प्रवेश हुन असफल
संयुक्त राज्य अमेरिका १९९४ निकालियो निकालियो
फ्रान्स १९९८ प्रवेश हुन असफल प्रवेश हुन असफल
दक्षिण कोरिया जापान २००२ छनोट हुन असफल
जर्मनी २००६
दक्षिण अफ्रिका २०१० निकालियो निकालियो
ब्राजिल २०१४ छनोट हुन असफल
रुस २०१८
कतार २०२२ निर्णय हुन बाँकी
क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका २०२६ निर्णय हुन बाँकी
जम्मा - ०/२१ - - - - - - २२

अफ्रिकी राष्ट्र कप विवरण[सम्पादन गर्नुहोस्]

अफ्रिकी राष्ट्र कप रेकर्ड्स
आयोजक राष्ट्र / वर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर* हार का लागि का विरुद्धमा
सुडान १९५७ देखि बुर्किना फासो १९९८ प्रवेश हुन असफल
घाना नाइजेरिया २००० छनोट हुन असफल
माली २००२
ट्युनिसिया २००४ निकालियो
इजिप्ट २००६ छनोट हुन असफल
घाना २००८ प्रवेश गुन असफल
अङ्गोला २०१० निकालियो
गाबोन भूमध्यरेखीय गिनी २०१२ प्रवेश हुन असफल
दक्षिण अफ्रिका २०१३ छनोट हुन असफल
भूमध्यरेखीय गिनी २०१५
गाबोन २०१७
क्यामेरून २०१९ निर्णय हुन बाँकी
आइभोरी कोस्ट २०२१ निर्णय हुन बाँकी
गिनी २०२३ निर्णय हुन बाँकी
जम्मा - ०/३१ - - - - - -

सबै राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरण[सम्पादन गर्नुहोस्]

२४ मार्च २०१८[१]

      सकारात्मक रेकर्ड       सामान्य रेकर्ड       नकारात्मक रेकर्ड

प्रतिस्पर्धी
खेलिएका खेलहरू
जित
बराबर
हार
का लगि
का विरुद्ध
गोल अन्तर
 अङ्गोला −२
बेनिन बेनिन −४
 क्यामेरून −४
 केप भर्ड −७
 मध्य अफ्रिकी गणतन्त्र −४
 चाड १० −१०
गणतन्त्र कङ्गो गणतन्त्र कङ्गो २१ −१८
 भूमध्यरेखीय गिनी
 इथियोपिया −२
 गाबोन १२ −९
 गिनी-बिसाउ −२
 लेसोथो +१
 लिबिया १४ −१२
 माडागास्कर −२
 मोरोक्को −५
 रुवान्डा +१
 सिएरा लियोन −३
 टोगो −६
 युगान्डा −२
जम्मा ४८ ३४ ३४ १२४ −९०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "विश्व फुटबल इलो रेटिङ: साओ तोमे र प्रिन्सिपी", eloratings.net, World Football Elo Ratings, अन्तिम पहुँच २१ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ फेब्रुअरी २०१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]