२००८ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००८ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक देश घाना
मिती२० जनवरी – १० फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान४ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता इजिप्ट (६औँ उपाधि)
उप विजेता क्यामेरून
तेस्रो स्थान घाना
चौथो स्थान आइभोरी कोस्ट
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल99 (3.09 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७१४,००० (२२,३१३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताक्यामेरून सामुएल इटो (५ गोल)
उत्कृष्ट खेलाडीइजिप्ट होस्नी एबीडि राबो
उत्कृष्ट गोलरक्षकइजिप्ट इसाम अल-हदारी

२००८ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित २६ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो घानामा आयोजित भएको थियो, यो प्रतीयोगिता २० जनवरी २००८ मा शुरू भएर १० फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता इजिप्टले छौँटै पटक जोतोको थियो ।[१]

आयोनक छनोट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सिएएफले राष्ट्र कप आयोजना गर्ने भएको छ' , "बिबिसी स्पोर्ट्स", १८ फेब्रुअरी २००७. ४ फेब्रुअरी २००८.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]