सिएरा लियोन राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिएरा लियोन
उपनाम(हरू)लियोन स्टार
सङ्गठनसिएरा लियोन फुटबल सङ्घ (एस.एल.एफ.ए)
सङ्घसिएएफ (अफ्रिकी)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिक अफ्रिका)
प्रमुख प्रशिक्षकजोन किस्टर
कप्तानKei Kamara
सर्वाधिक उपस्थितिUmaru Bangura (४३)
गृह रङ्गशालाफिटाउन राष्ट्रिय रङ्गशाला
फिफा कोडSLE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११५ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता५० (अगस्ट २०१४)
निम्न वरीयता१७२ (सेप्टेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
Flag of the British West Africa Settlements (1870–1888).svg सिएरा लियोन ०–२ नाइजेरिया 
(फ्रीटाउन, सिएरा लियोन; १० अगस्ट १९४९)[१]
ठूलो विजय
सिएरा लियोन सिएरा लियोन ५–१ नाइजर 
(फ्रीटाउन, सिएरा लियोन; ७ मार्च १९७६)
सिएरा लियोन सिएरा लियोन ५–१ नाइजर 
(फ्रीटाउन, सिएरा लियोन; ३ जुन १९९५)
सिएरा लियोन सिएरा लियोन ४–०  साओ तोमे र प्रिन्सिपी (फ्रीटाउन, सिएरा लियोन; २२ अप्रिल २०००)
ठूलो हार
 माली ६–० सिएरा लियोन सिएरा लियोन
(बमाको, माली; १७ जुन २००७)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल १९९४)
उत्कृष्ट नतिजासमूह चरण, १९९४१९९६

सिएरा लियोन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सिएरा लियोनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सिएरा लियोन फुटबलको लागि शासकीय निकाय सिएरा लियोन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सिएरा लियोन – अन्तर्राष्ट्रिय खेलहरूको सुचि", आर.एस.एस.एस, १५ अगस्ट २००६, अन्तिम पहुँच ४ नोभेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]