केप भर्ड राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केप भर्ड
उपनाम(हरू)Tubarões Azuis
(Blue Sharks)[१]
Crioulos (Creoles)
सङ्गठनFederação Caboverdiana de Futebol
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकRui Águas
कप्तानMarco Soares
सर्वाधिक उपस्थितिBabanco (५०)
सर्वाधिक गोलकर्ताHéldon Ramos (१५)[२]
गृह रङ्गशालाEstádio Nacional de Cabo Verde
फिफा कोडCPV
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६७ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२७ (फेब्रुअरी २०१५)
निम्न वरीयता१८२ (अप्रिल २०००)
पहिलो अन्तर्राष्ट्रिय
 केप भर्ड ०–१ अङ्गोला 
(केप भर्ड; १९७८)
ठूलो विजय
 केप भर्ड ७–१ साओ तोमे र प्रिन्सिपी 
(प्राईया, केप भर्ड; १३ जून २०१५)
ठूलो हार
 सेनेगल ५–१ केप भर्ड 
(माली; १२ फेब्रुअरी १९८१)
 केप भर्ड ०–४ घाना 
(प्राईया, केप भर्ड; ८ अक्टोबर २००५)
 गिनी ४–० केप भर्ड 
(कोनाक्री, गिनी; ९ सेप्टेम्बर २००७)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल २०१३)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, २०१३

केप भर्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केप भर्डको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो केप भर्डमा फुटबलको लागि शासकीय निकाय केप भर्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

फिफा विश्वकप विवरण[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप रेकर्ड्स
वर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर हार का लागि का विरुद्ध
उरुग्वे १९३० देखि पश्चिम जर्मनी १९७४ पोर्चुगलको भाग
अर्जेन्टिना १९७८ to स्पेन १९८२ फिफाको सदस्य थिएन
मेक्सिको १९८६ देखि फ्रान्स १९९८ प्रवेश हुन असफल
दक्षिण कोरिया जापान २००२ देखि रुस २०१८ छनोट हुन असफल
कतार २०२२ निर्णय हुन बाँकी
क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका २०२६
जम्मा ०/२१

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Conheça as alcunhas das 16 seleções finalistas" [Meet the nicknames of the 16 finalists], एबोला (Portugueseमा), २ फेब्रुअरी २०१३, मूलबाट १६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २०१३ मिति
  2. Mamrud, Roberto; Stokkermans, Karel, "१०० उपस्थित र ५० अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीहरू", आरएसएसएसएफ, अन्तिम पहुँच १७ फेब्रुअरी २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]