सामग्रीमा जानुहोस्

२०१३ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१३ अफ्रिकी राष्ट्र कप
  • सिएएन २०१३
प्रतियोगिता विवरण
आयोजक देश दक्षिण अफ्रिका
मिती१९ जनवरी – १० फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान५ (५ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता नाइजेरिया (३th उपाधि)
उप विजेता बुर्किना फासो
तेस्रो स्थान माली
चौथो स्थान घाना
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल69 (2.16 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७२९,००० (२२,७८१ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तानाइजेरिया इम्यानुयल इमनिक
घाना वकासो मुबारक
(४ गोल)
उत्कृष्ट खेलाडीबुर्किना फासो जोनाथन पिट्रोपिया

२०१२ अफ्रिकी राष्ट्र कप ओरेन्ज अफ्रिकी राष्ट्र कप दक्षिण अफ्रिकाले पनि चिनिन्छ , अफ्रिकी फुटबल संघद्वरा आयोजित २८ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो ।[] यो प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजित गरेको थियो, यो प्रतीयोगिता १९ जनवरी २०१३ मा शुरू भएर १० फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता नाइजेरियाले तेस्रो पटक जोतोको थियो ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "अफ्रिकी फुटबल संघको आधिकारिक निणय : अफ्रिकी राष्ट्र कप २०१३ देखि बिजोर सङ्ख्यामा सारियो", अफ्रिकी फुटबल सङ्घ, मूलबाट २० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुन २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "अफ्रिकी राष्ट्र कप बिजोर अङ्कमा सारियो", बिबिसी स्पोर्ट्स (बिबिसी), १६ मे २०१०, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]