२०१२ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१२ अफ्रिकी राष्ट्र कप
  • Copa Africana de Naciones 2012
  • Campeonato Africano das Nações de 2012
  • Coupe d'Afrique des Nations 2012
  • एएफसिओएन २०१३
  • सिएएन २०१२
प्रतियोगिता विवरण
आयोजक देशies गाबोन
 भूमध्यरेखीय गिनी
मिती२१ जनवरी – १२ फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान४ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता जाम्बिया (१औँ उपाधि)
उप विजेता आइभोरी कोस्ट
तेस्रो स्थान माली
चौथो स्थान घाना
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल36
हानिएको गोल76 (2.11 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या४५६,३३२ (१२,६७६ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताअङ्गोला मुनिचो
गाबोन पिएरे–एमरिक अउबमेयाङ
आइभोरी कोस्ट Didier Drogba
माली Cheick Diabaté
मोरोक्को हुसैन खार्जा
जाम्बियाकिस्टोफर कोटाङ्गो
जाम्बिया इम्यानुयल मयुका
(३ गोल)
उत्कृष्ट खेलाडीजाम्बिया किस्टोफर कोटाङ्गो

२०१२ अफ्रिकी राष्ट्र कप ओरेन्ज अफ्रिकी राष्ट्र कपले पनि चिनिन्छ अफ्रिकी फुटबल संघद्वरा आयोजित २८ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो गाबोनभूमध्यरेखीय गिनीमा आयोजित भएको थियो, यो प्रतीयोगिता २१ जनवरी २०१० मा शुरू भएर १२ फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता जाम्बियाले पहिलो पटक जोतोको थियो ।[१]

आयोजक छनोट[सम्पादन गर्नुहोस्]

छानिएका नामावली  :

नछानिएका नामावली :

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "जाम्बियाले पहिलो पटक अफ्रिकी राष्ट्र कप जित्न सफल भएको छ", न्युयोर्क टाइम, १३ फेब्रुअरी २०१२, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]