२०१२ अफ्रिकी राष्ट्र कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१२ अफ्रिकी राष्ट्र कप
  • Copa Africana de Naciones 2012
  • Campeonato Africano das Nações de 2012
  • Coupe d'Afrique des Nations 2012
  • एएफसिअोएन २०१३
  • सिएएन २०१२
प्रतियोगिता विवरण
आयोजक देशies गाबोन
 इक्वेटोरियल गिनी
मिती२१ जनवरी – १२ फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान४ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता जाम्बिया (१औँ उपाधि)
उप विजेता आइभोरी कोस्ट
तेस्रो स्थान माली
चौथो स्थान घाना
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल36
हानिएको गोल76 (2.11 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या४५६,३३२ (१२,६७६ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताएङ्गोला मुनिचो
गाबोन पिएरे–एमरिक अउबमेयाङ
आइभोरी कोस्ट Didier Drogba
माली Cheick Diabaté
मोरक्को हुसैन खार्जा
जाम्बियाकिस्टोफर कोटाङ्गो
जाम्बिया इम्यानुयल मयुका
(३ गोल)
उत्कृष्ट खेलाडीजाम्बिया किस्टोफर कोटाङ्गो

२०१२ अफ्रिकी राष्ट्र कप अोरेन्ज अफ्रिकी राष्ट्र कपले पनि चिनिन्छ अफ्रिकी फुटबल संघद्वरा अायोजित २८ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो गाबोनइक्वेटोरियल गिनीमा आयोजित भएको थियो, यो प्रतीयोगिता २१ जनवरी २०१० मा शुरू भएर १२ फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता जाम्बियाले पहिलो पटक जोतोको थियो ।[१]

अायोजक छनोट[सम्पादन गर्ने]

छानिएका नामावली :

नछानिएका नामावली :

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "जाम्बियाले पहिलो पटक अफ्रिकी राष्ट्र कप जित्न सफल भएको छ", न्युयोर्क टाइम, १३ फेब्रुअरी २०१२, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]