२००४ अफ्रिकी राष्ट्र कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२००४ अफ्रिकी राष्ट्र कप
كأس أمم إفريقيا 2004
प्रतियोगिता विवरण
आयोजक देश ट्युनिसिया
मिती२४ जनवरी - १४ फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६
मैदान६ (६ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता ट्युनिसिया (१औँ उपाधि)
उप विजेता मोरक्को
तेस्रो स्थान नाइजेरिया
चौथो स्थान माली
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल88 (2.75 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५५३,५०० (१७,२९७ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तामाली फोड्ड्रिक कनाउट
क्यामेरून प्याट्रिक मबामा
नाइजेरिया जे-जे अोक्चा
ट्युनिसिया Francileudo Santos
(४ गोल)
उत्कृष्ट खेलाडीनाइजेरिया जे-जे अाक्चा

२००४ अफ्रिकी राष्ट्र कपअफ्रिकी फुटबल संघद्वरा अायोजित २४ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो प्रतियोगिता ट्युनिसियाले अायोजना गरेको थियो । प्रतीयोगिता २४ जनवरी २०१० मा शुरू भएर १४ फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता ट्युनिसिया पहिलो पटक जितेको थियो ।[१]

छनोट भएका राष्ट्रियहरू[सम्पादन गर्ने]

A map of Africa showing the qualified nations, highlighted by stage reached.

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "ट्युनिसियाले २००४ अफ्रिकी राष्ट्र कप जितेको छ", बिबिसी स्पोर्ट्स, १४ फेब्रुअरी २००४, अन्तिम पहुँच २०११-०३-१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]