२०१७ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१७ अफ्रिकी राष्ट्र कप
Coupe d'Afrique des Nations 2017
प्रतियोगिता विवरण
आयोजक राष्ट्र गाबोन
मिति१४ जनवरी - ५ फेब्रुअरी
टोलीहरू१६(१ सङ्घहरूबाट)
स्थान(हरू)४ (४ आयोजक सहरमा)
अन्तिम स्थान
विजेता क्यामेरून (५औँ उपाधि)
उप-विजेता इजिप्ट
तेस्रो स्थान बुर्किना फासो
चौथौ स्थान घाना
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल१०
कुल गोल१७ (प्रति खेल १.७)

२०१७ अफ्रिकी नेसन्स कप यो अफ्रिकी राष्ट्र कपको ३१ औँ संस्करण हो ।अफ्रिकी राष्ट्रहरूको राष्ट्रिय पुरूष फुटबल टिमहरू बिच हुने यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना अफ्रिकी फुटबल सङ्घले गरेको हो।[१] यस २०१७ अफ्रिकी राष्ट्र कपको विजेता टिमले २०१८ सालमा रुसमा हुने फिफा विश्वकपमा सहभागीता जनाउन पाउने छ।[२]

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

२०१७ अफ्रिकी नेसन्स कपमा सहभागी टिमहरूको सूची

सहभागी टिमहरू

ड्र[सम्पादन गर्नुहोस्]

अन्तिम ड्र अनुसार २०१७ अफ्रिकी नेसन्स कपमा सहभागी टिमहरू

पोल १ पोल २ पोल ३ पोल ४

 गाबोन  आइभोरी कोस्ट  घाना  अल्जेरिया

 ट्युनिसिया  माली  बुर्किना फासो  प्रजातान्त्रिक गणतन्त्र कङ्गो

 क्यामेरून  सेनेगल  मोरोक्को  इजिप्ट

 टोगो  युगान्डा  जिम्बाब्वे  गिनी-बिसाउ

समूह चरण[सम्पादन गर्नुहोस्]

समूह क[सम्पादन गर्नुहोस्]

समूह ख[सम्पादन गर्नुहोस्]

 ट्युनिसिया  माली  बुर्किना फासो  प्रजातान्त्रिक गणतन्त्र कङ्गो

समूह ग[सम्पादन गर्नुहोस्]

 क्यामेरून  सेनेगल  मोरोक्को  इजिप्ट

समूह घ[सम्पादन गर्नुहोस्]

 टोगो  युगान्डा  जिम्बाब्वे  गिनी-बिसाउ

उच्च गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

२०१७ अफ्रिकी नेसन्स कपका उच्च गोलकर्ताहरू

गोलकर्ताहरू

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "अफ्रिकी राष्ट्र कप", बीबीसी, २८ सेप्टेम्बर २०११, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  2. "सन् २०१७ को अफ्रिकी राष्ट्र कप", रुइटर्स, २३ अगस्ट २०१४।