मोजाम्बिक राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोजाम्बिक
उपनाम(हरू)आस माम्बास
सङ्गठनमोजाम्बिक फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकआवेल जेबियर
सर्वाधिक उपस्थितिChiquinho Conde (९८)
सर्वाधिक गोलकर्ताटिको-टिको (२७)[१]
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (फुटबल)
फिफा कोडMOZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११३ वृद्धि(३० सेप्टेम्बर २०१८)
उच्च वरीयता६६ (नोभेम्बर १९९७)
निम्न वरीयता१३४ (जुलाई २००५, सेप्टेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
मोजाम्बिक मोजाम्बिक २–१ जाम्बीया जाम्बिया
(मोजाम्बिक; २५ जुन १९७५)
ठूलो विजय
मोजाम्बिक मोजाम्बिक ६–१  लेसोथो
(मोजाम्बिक; १० अगस्ट १९८०)
मोजाम्बिक मोजाम्बिक ५–० सुडान दक्षिण सुडान
(मोजाम्बिक; १८ मे २०१४)
ठूलो हार
 जिम्बाब्वे ६–० मोजाम्बिक मोजाम्बिक
(हरारे, जिम्बाब्वे; २० अप्रिल १९८०)
अफ्रिकी राष्ट्र कप
उपस्थिति४ (पहिलो खेल १९८६)
उत्कृष्ट नतिजासमुह चरण, १९८६, १९९६, १९९६२०१०

मोजाम्बिक राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मोजाम्बिकको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मोजाम्बिकको फुटबलको लागि शासकीय निकाय मोजनम्बिक फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Földesi, László, "Manuel José Luis "Tico-Tico" Bucuane – Goals in International Matches", RSSSF, अन्तिम पहुँच २०११-१०-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]