बोस्निया र हर्जगोभिना राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोस्निया र हर्जगोभिना
उपनाम(हरू)Zlatni ljiljani (Golden Lilies)
Zmajevi (Dragons)
सङ्गठनबोस्निया र हर्जगोभिना फुटबल सङ्घ
सङ्घयूरोपीय फुटबल संघहरूको सङ्घ (युरोप)
प्रमुख प्रशिक्षकरोबर्ट प्रोसीनेट्कि
कप्तानएडिन जेको
सर्वाधिक उपस्थितिएडिन जेको (९५)
सर्वाधिक गोलकर्ताएडिन जेको (५३)
गृह रङ्गशालाबिलिनो पोल्जे
फिफा कोडBIH
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३९ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता१३ (अगस्ट २०१३)
निम्न वरीयता१७३ (सेप्टेम्बर १९९६)
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक फिफा म्याच
 इरान १-३ बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना
(तेहरान, इरान; ६ जुन १९९३)[१]
फिफा अन्तर्राष्ट्रिय म्याच
 अल्बानिया २-० बोस्निया र हर्जगोभिना. बोस्निया र हर्जगोभिना
(तिराना, अल्बानिया; ३० नोभेर्म्बर १९९५)
ठूलो विजय
बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना ७-० एस्टोनिया 
(जेनीका, बोस्निया र हर्जगोभिना; १० सेप्टेम्बर २००८)
 लिस्टेनस्टाइन १-८ बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना
(भाडुज, लिचटेन्स्टाईन; ७ सेप्टेम्बर २०१२)
ठूलो हार
 अर्जेन्टिना ५-० बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना
(कोर्डोबा, अर्जेन्टिना; १४ मे १९९८)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१४)
उत्कृष्ट नतिजासमुह चरण, २०१४

बोस्निया र हर्जगोभिना राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बोस्निया र हर्जगोभिनाको प्रतिनिधित्व गर्ने गर्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. rsssf.com (२६ मार्च २००८), "Bosnia-Herzegovina - List of International Matches", rsssf.com, अन्तिम पहुँच २६ मार्च २००८