सामग्रीमा जानुहोस्

२०१८ फिफा विश्वकप समूह ख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ फिफा विश्वकपको समूह ख अन्तर्गतका खेलहरू सन् २०१८ जुन १५ देखि जुन २५ सम्म सञ्चालन हुनेछ ।[] यस समूहमा पोर्चुगल, स्पेन, मोरक्को तथा इरान रहेको छ । यस समूहका उत्कृष्ट २ टिम राउन्ड अफ १६ को लागि छनौट हुनेछन् ।[]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
B1 पोर्तगालयुइएफएयुइएफए समूह बि विजेता१० अक्टोबर २०१७७औँ२०१४ (समूह चरण)तेस्रो स्थान (१९६६)
B2 स्पेनयुइएफएयुइएफए समूह जी विजेता६ अक्टोबर २०१७१५औँ२०१४ (समूह चरण)विजेता (२०१०)१०
B3 मोरोक्कोक्याफक्याफ तेस्रो चारण समूह सी विजेता११ नोभेम्बर २०१७५औँ१९९८ (समूह चरण)राउन्ड अफ १६ (१९८६)४८४१
B4 इरानएएफसीएएफसि तेस्रो चरण समूह सी विजेता१२ जुन २०१७५औँ२०१४ (समूह चरण)समूह चरण (१९७८, १९९८, २००६, २०१४)३४३७
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्पेन +१ नकआउट चरणको लागि छनौट
2  पोर्तगाल +१
3  इरान
4  मोरोक्को
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा:

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[]

मोरक्को वि इरान

[सम्पादन गर्नुहोस्]

यस म्याच पूर्व दुवै टिमहरू एक अर्का विरुद्ध म्याच खेलेका छैनन् ।[]

म्याचको अन्तिम समयमा मोरक्को राष्ट्रिय फुटबल टिमका अजिज बोहादुजको आत्मघाती गोलको कारण इरान राष्ट्रिय फुटबल टिमले २०१८ फिफा विश्वकपको पहिलो म्याचमा १-० को जित निकालेको थियो । गोलरहित बराबरी तिर बढ्दै गरेको यो म्याच नाटकीय ढङ्गले समाप्त भयो । म्याचको अन्तिम समयको अतिरिक्त समयमा मोरक्कोका खेलाडी अजिजले बललाई बाहिर पुर्‍याउन खोज्दा आत्मघाती गोल गर्न पुगेका थिए ।.[][][][][]

मोरोक्को  ०-१  इरान
विवरण

म्यान अफ द म्याच:
अमिने हरित (मोरक्को)[]

पोर्चुगल वि स्पेन

[सम्पादन गर्नुहोस्]
पोर्तगाल  ३-३  स्पेन
विवरण

म्यान अफ द म्याच:
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)[११]

पोर्चुगल वि मोरक्को

[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)[१३]

इरान वि स्पेन

[सम्पादन गर्नुहोस्]
इरान  ०-१  स्पेन
विवरण
दर्शक उपस्थिति: ४२,७१८[१४]

म्यान अफ द म्याच:
डिएगो कोस्टा (स्पेन)[१५]

इरान वि पोर्चुगल

[सम्पादन गर्नुहोस्]
इरान  १-१  पोर्तगाल
विवरण

म्यान अफ द म्याच:
रिकार्डो क्वारेज्मा (पोर्चुगल)[१७]

स्पेन वि मोरक्को

[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
इस्को (स्पेन)[१९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७ अभिलेखिकरण १२ जुन २०१८ वेब्याक मेसिन
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ अभिलेखिकरण १२ जुलाई २०१७ वेब्याक मेसिन
  3. "2018 FIFA World Cup – Statistical Kit", FIFA.com। अभिलेखिकरण २०१८-०५-१३ वेब्याक मेसिन
  4. 1 2 Creek, Stephen (१५ जुन २०१८), "Bouhaddouz own-goal gifts game to Queiroz's men", Goal.com।
  5. Emons, Michael (१५ जुन २०१८), "Morocco 0 Iran 1", BBC Sport।
  6. "Own goal hands Iran dramatic victory", FIFA.com, १५ जुन २०१८।
  7. "समूह बी तर्फको पहिलो खेलमा इरान विजयी" (नेपालीमा), २०१८-०६-१६, अन्तिम पहुँच २०१८-०७-०३[स्थायी मृत कडी]
  8. "Match report – Group B – Morocco-Iran" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८ अभिलेखिकरण १५ जुन २०१८ वेब्याक मेसिन
  9. "Morocco v IR Iran – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८
  10. "Match report – Group B – Portugal v Spain" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८ अभिलेखिकरण २४ जुन २०१८ वेब्याक मेसिन
  11. "Portugal v Spain – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८
  12. "Match report – Group B – Portugal v Morocco" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ अभिलेखिकरण २४ जुन २०१८ वेब्याक मेसिन
  13. "Portugal v Morocco – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८
  14. "Match report – Group B – IR Iran v Spain" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ अभिलेखिकरण २४ जुन २०१८ वेब्याक मेसिन
  15. "IR Iran v Spain – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८
  16. "Match report – Group B – IR Iran v Portugal" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ अभिलेखिकरण ८ जुलाई २०१८ वेब्याक मेसिन
  17. "IR Iran v Portugal – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८
  18. "Match report – Group B – Spain v Morocco" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ अभिलेखिकरण ८ जुलाई २०१८ वेब्याक मेसिन
  19. "Spain v Morocco – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]