२०१८ फिफा विश्वकप समूह घ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

२०१८ फिफा विश्वकपको समूह घ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १६ देखि जुन २६ सम्म सञ्चालन भएको थियो ।[१] यस समूहमा अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया तथा नाइजेरिया रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम क्रोएसिया र अर्जेन्टिना, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[२]

टिमहरू[सम्पादन गर्ने]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
D1  अर्जेन्टिना कोन्मेबोल कोन्मेबोल राउन्ड रोबिन तेस्रो स्थान १० अक्टोबर २०१७ १७औँ २०१४ (उप-विजेता) विजेता (१९७८, १९८६)
D2  आइसल्याण्ड युइएफए युइएफए समूह आई विजेता ९ अक्टोबर २०१७ पहिलो २१ २२
D3  क्रोएसिया युइएफए युइएफए दोस्रो चरण विजेता १२ नोभेम्बर २०१७ पाँचौं २०१४ (समूह चरण) तेस्रो स्थान (१९९८) १८ २०
D4  नाइजेरिया क्याफ क्याफ तेस्रो चरण समूह बि विजेता ७ अक्टोबर २०१७ छैठौँ २०१४ (राउन्ड अफ १६) राउन्ड अफ १६ (१९९४, १९९८, २०१४) ४१ ४८
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।

खेल तालिका[सम्पादन गर्ने]

स्थान टिम खेल वि ड्र पराजित गोल सङ्ख्या गोल विरुद्ध गोल अन्तर अङ्क छनौट
 क्रोएसिया +६ नकआउट चरणको लागि छनौट
 अर्जेन्टिना −२
 नाइजेरिया −१
 आइसल्याण्ड −३
मिति खेल(हरू): complete को खेल समाप्त भएपछि उद्द्यतन गरियो। स्रोत: फिफा
वर्गीकरणको लागि नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा:

खेलहरू[सम्पादन गर्ने]

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]

अर्जेन्टिना वि आइसल्याण्ड[सम्पादन गर्ने]

अर्जेन्टिना  १-१  आइसल्याण्ड
विवरण

म्यान अफ द म्याच:
ह्यान्स हलदेरसन (आइसल्याण्ड)[४]

क्रोएसिया वि नाइजेरिया[सम्पादन गर्ने]

क्रोएसिया  २-०  नाइजेरिया
विवरण

म्यान अफ द म्याच:
लुका मोड्रिच (क्रोएसिया)[६]

अर्जेन्टिना वि क्रोएसिया[सम्पादन गर्ने]

अर्जेन्टिना  ०-३  क्रोएसिया
विवरण

म्यान अफ द म्याच:
लुका मोड्रिच (क्रोएसिया)[८]

नाइजेरिया वि आइसल्याण्ड[सम्पादन गर्ने]

नाइजेरिया  २-०  आइसल्याण्ड
विवरण


म्यान अफ द म्याच:
अहमद मुसा (नाइजेरिया)[१०]

नाइजेरिया वि अर्जेन्टिना[सम्पादन गर्ने]

नाइजेरिया  १-२  अर्जेन्टिना
विवरण

म्यान अफ द म्याच:
लियोनेल मेस्सी (अर्जेन्टिना)[१२]

आइसल्याण्ड वि क्रोएसिया[सम्पादन गर्ने]

आइसल्याण्ड  १-२  क्रोएसिया
विवरण


म्यान अफ द म्याच:
मिलन बदेल (क्रोएसिया)[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७ 
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  3. "Match report – Group D – Argentina v Iceland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  4. "Argentina v Iceland – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  5. "Match report – Group D – Croatia v Nigeria" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  6. "Croatia v Nigeria – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  7. "Match report – Group D – Argentina v Croatia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  8. "Argentina v Croatia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  9. "Match report – Group D – Nigeria v Iceland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  10. "Nigeria v Iceland – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  11. "Match report – Group D – Nigeria v Argentina" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  12. "Nigeria v Argentina – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  13. "Match report – Group D – Iceland v Croatia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  14. "Iceland v Croatia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]