सामग्रीमा जानुहोस्

२०१८ फिफा विश्वकप समूह ङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ फिफा विश्वकपको समूह ङ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो ।[] यस समूहमा ब्राजिल, स्विजरल्याण्ड, कोस्टारिका तथा सर्बिया रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम ब्राजिल र स्विजरल्याण्ड, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
E1 ब्राजिलकोन्मेबोलकोन्मेबोल राउन्ड रोबिन विजेता२८ मार्च २०१७२१औँ२०१४ (चौथौ स्थान)विजेता (१९५८, १९६२, १९७०, १९९४, २००२)
E2 स्विट्जरल्यान्डयुइएफए२०१८ युइएफए दोस्रो राउन्ड विजेता१२ नोभेम्बर २०१७११औँ२०१४ (राउन्ड अफ १६)क्वार्टर-फाइनल (१९३४, १९३८, १९५४)११
E3 कोस्टारिकाकनकाकाफकनकाकाफ पाँचौं चरण उप-विजेता७ अक्टोबर २०१७पाँचौं२०१४ (क्वार्टर-फाइनल)क्वार्टर-फाइनल (२०१४)२२२३
E4 सर्बियायुइएफए२०१८ युइएफए समूह डि विजेता९ अक्टोबर २०१७१२औँ [nb २]२०१० (समूह चरण)चौथौ स्थान (१९३०, १९६२)[nb ३]३८३४
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।
  2. सर्बियाको यो विश्वकपमा दोस्रो उपस्थिति हो । तर, फिफाले ८ पटक उपस्थिति दर्ता गरेको युगोस्लाभिया तथा २ पटक उपस्थिति दर्ता गरेको सर्बिया र मोन्टेनेग्रो टिमलाई सर्बियाको पूर्ववर्ती टिम मानेको हो ।
  3. सर्बियाले २०१० फिफा विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, फिफाले यसलाई युगोस्लाभियाको पूर्ववर्ती टिम मानेको हो ।
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  ब्राजिल +४ नकआउट चरणको लागि छनौट
2  स्विट्जरल्यान्ड +१
3  सर्बिया
4  कोस्टारिका
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा:

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[]

कोस्टारिका वि सर्बिया

[सम्पादन गर्नुहोस्]
कोस्टारिका  ०-१  सर्बिया
विवरण
दर्शक उपस्थिति: ४१,४३२[]

म्यान अफ द म्याच:
अलेक्जेन्डर कोलारोभ (सर्बिया)[]

ब्राजिल वि स्विजरल्याण्ड

[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
फिलिप काउटिन्हो (ब्राजिल)[]

ब्राजिल वि कोस्टारिका

[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
फिलिप काउटिन्हो (ब्राजिल)[]

सर्बिया वि स्विजरल्याण्ड

[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
जेद्रान शकिरी (स्विजरल्याण्ड)[१०]

सर्बिया वि ब्राजिल

[सम्पादन गर्नुहोस्]
सर्बिया  ०-२  ब्राजिल
विवरण
दर्शक उपस्थिति: ४४,१९०[११]

म्यान अफ द म्याच:
पाउलिन्हो (ब्राजिल)[१२]

स्विजरल्याण्ड वि कोस्टारिका

[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
ब्लेरिम जेरमाइली (स्विजरल्याण्ड)[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७ अभिलेखिकरण १२ जुन २०१८ वेब्याक मेसिन
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ अभिलेखिकरण १२ जुलाई २०१७ वेब्याक मेसिन
  3. "Match report – Group E – Costa Rica v Serbia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
  4. "Costa Rica v Serbia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८
  5. "Match report – Group E – Brazil v Switzerland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ अभिलेखिकरण १७ जुन २०१८ वेब्याक मेसिन
  6. "Brazil v Switzerland – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८
  7. "Match report – Group E – Brazil v Costa Rica" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ अभिलेखिकरण २४ जुन २०१८ वेब्याक मेसिन
  8. "Brazil v Costa Rica – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८
  9. "Match report – Group E – Serbia v Switzerland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ अभिलेखिकरण २४ जुन २०१८ वेब्याक मेसिन
  10. "Serbia v Switzerland – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८
  11. "Match report – Group E – Serbia v Brazil" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ अभिलेखिकरण २७ जुन २०१८ वेब्याक मेसिन
  12. "Serbia v Brazil – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८
  13. "Match report – Group E – Switzerland v Costa Rica" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ अभिलेखिकरण २७ जुन २०१८ वेब्याक मेसिन
  14. "Switzerland v Costa Rica – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]