२०१८ फिफा विश्वकप समूह ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ फिफा विश्वकपको समूह ज अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो ।[१] यस समूहमा पोल्यान्ड, सेनेगल, कोलम्बिया, र जापान रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम कोलम्बिया र जापान, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[२]

टिमहरू[सम्पादन गर्नुहोस्]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
H1  पोल्यान्ड युइएफए यूइएफए समूह ङ विजेता ८ अक्टूबर २०१७ ८औँ २००६ (समूह चरण) तेस्रो स्थान (१९७४, १९८२)
H2  सेनेगल सीएएफ सीएएफ तेस्रो गोल समूह घ १० नोभेम्बर २०१७ दोस्रो २००२ (क्वार्टर-फाइनल) क्वार्टर-फाइनल (२००२) ३२ २७
H3  कोलोम्बिया कनकाकाफ कनकाकाफ राउन्ड रोबिन चौथो स्थान १० अक्टोबर २०१७ ६औँ २०१४ (क्वार्टर-फाइनल) क्वार्टर-फाइनल (२०१४) १३ १६
H4  जापान एएफसी एएफसी तेस्रो गोल समूह ख विजेता ३१ अगस्त २०१७ ६औँ २०१४ (समुह चरण) राउन्ड अफ १६ (२००२, २०१०) ४४ ६१
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।

खेल तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  कोलोम्बिया +३ नकआउट चरणको लागि छनौट
2  जापान [क]
3  सेनेगल [क]
4  पोल्यान्ड −३
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
Notes:
  1. १.० १.१ फेयर प्ले अङ्क: जापान −४, सेनेगल −६ ।

राउन्ड अफ १६मा :

खेलहरू[सम्पादन गर्नुहोस्]

कोलम्बिया वि जापान[सम्पादन गर्नुहोस्]

कोलोम्बिया  १-२  जापान
विवरण

म्यान अफ द म्याच:
युया ओसाको (जापान)[४]

पोल्यान्ड वि सेनेगल[सम्पादन गर्नुहोस्]

पोल्यान्ड  १-२  सेनेगल
विवरण
दर्शक उपस्थिति: ४४,१९० [५]

म्यान अफ द म्याच:
एम्बाए नियाङ (सेनेगल)[६]

जापान वि बनाम[सम्पादन गर्नुहोस्]

जापान  २-२  सेनेगल
विवरण

म्यान अफ द म्याच:
सैडियो मेन (सेनेगाl)[८]

पोल्यान्ड वि कोलम्बिया[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
जेम्स रोड्रिगेज (कोलम्बिया)[१०]

जापान वि पोल्यान्ड[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच:
जन बेडनेरेक (पोल्यान्ड)[१२]

सेनेगल वि कोलम्बिया[सम्पादन गर्नुहोस्]

सेनेगल  ०-१  कोलोम्बिया
विवरण
दर्शक उपस्थिति: ४१,९७० [१३]

म्यान अफ द म्याच:
येरी मीना (कोलम्बिया)[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  3. "Match report – Group H – Colombia v Japan", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  4. "Colombia v Japan – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  5. "Match report – Group H – Poland v Senegal", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  6. "Poland v Senegal – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  7. "Match report – Group H – Japan v Senegal", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ 
  8. "Japan v Senegal – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ 
  9. "Match report – Group H – Poland v Colombia", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ 
  10. "Poland v Colombia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ 
  11. "Match report – Group H – Japan v Poland", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  12. "Japan v Poland – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  13. "Match report – Group H – Senegal v Colombia", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  14. "Senegal v Colombia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]