सामग्रीमा जानुहोस्

२०१८ फिफा विश्वकप समूह ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ फिफा विश्वकपको समूह ग अन्तर्गतका खेलहरू सन् २०१८ जुन १६ देखि जुन २६ सम्म सञ्चालन भएको थियो ।[१] यस समूहमा फ्रान्स, अस्ट्रेलिया, पेरू तथा डेनमार्क रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम फ्रान्स र डेनमार्क, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[२]

टिमहरू

[सम्पादन]
ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
C1 फ्रान्स१युइएफएयुइएफए समूह ए विजेता१० अक्टोबर २०१७१५औँ२०१४ (क्वार्टर-फाइनल)विजेता (१९९८)७७
C2 अस्ट्रेलिया४एएफसीकोन्काकाफ वि एएफसी प्ले-अफ विजेता१५ नोभेम्बर २०१७५औँ२०१४ (समूह चरण)राउन्ड अफ १६ (२००६)४३३६
C3 पेरू२कोन्मेबोलओएफसी वि कोन्मेबोल प्ले-अफ विजेता१५ नोभेम्बर २०१७५औँ१९८२ (पहिलो समूह चरण)क्वार्टर फाइनल (१९७०), दोस्रो चरण (१९७८)१०११
C4 डेनमार्क३युइएफएयुइएफए दोस्रो राउन्ड विजेता१४ नोभेम्बर २०१७५औँ२०१० (समूह चरण)क्वार्टर-फाइनल (१९९८)१९१२
टिप्पणी
  1. ↑ मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।

खेल तालिका

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  फ्रान्स ३ २ १ ० ३ १ +२ ७ नकआउट चरणको लागि छनौट
2  डेनमार्क ३ १ २ ० २ १ +१ ५
3  पेरू ३ १ ० २ २ २ ० ३
4  अस्ट्रेलिया ३ ० १ २ २ ५ −३ १
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा:

खेलहरू

[सम्पादन]

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]

फ्रान्स वि अस्ट्रेलिया

[सम्पादन]
फ्रान्स  २-१  अस्ट्रेलिया
विवरण
दर्शक उपस्थिति: ४१,२७९[३]

म्यान अफ द म्याच:
एन्टोनी ग्रिजम्यान (फ्रान्स)[४]

पेरू वि डेनमार्क

[सम्पादन]
पेरू  ०–१  डेनमार्क
विवरण
दर्शक उपस्थिति: ४०,५०२[५]

म्यान अफ द म्याच:
युसुफ पाउलसेन (डेनमार्क)[६]

डेनमार्क वि अस्ट्रेलिया

[सम्पादन]
डेनमार्क  १–१  अस्ट्रेलिया
विवरण
दर्शक उपस्थिति: ४०,७२७[७]

म्यान अफ द म्याच:
क्रिस्टियन एरिक्सन (डेनमार्क)[८]

फ्रान्स वि पेरू

[सम्पादन]

म्यान अफ द म्याच:
कायलिन एम्बापे (फ्रान्स)[१०]

डेनमार्क वि फ्रान्स

[सम्पादन]
डेनमार्क  ०-०  फ्रान्स
विवरण

म्यान अफ द म्याच:
एनगोलो काँते (फ्रान्स)[१२]

अस्ट्रेलिया वि पेरू

[सम्पादन]

म्यान अफ द म्याच:
आन्द्रे क्यारिलो (पेरू)[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, मूलबाट १२ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१७।
  2. ↑ "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, मूलबाट १२ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१७। अभिलेखिकरण १२ जुलाई २०१७ वेब्याक मेसिन
  3. ↑ "Match report – Group C – France v Australia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, मूलबाट २४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१८।
  4. ↑ "France v Australia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, मूलबाट २४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१८।
  5. ↑ "Match report – Group C – Peru v Denmark" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, मूलबाट २४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१८।
  6. ↑ "Peru v Denmark – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, मूलबाट २८ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१८।
  7. ↑ "Match report – Group C – Denmark v Australia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, मूलबाट २४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८।
  8. ↑ "Denmark v Australia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, मूलबाट २८ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८।
  9. ↑ "Match report – Group C – France v Peru" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, मूलबाट २४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८।
  10. ↑ "France v Peru – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, मूलबाट २४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८।
  11. ↑ "Match report – Group C – Denmark v France" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, मूलबाट ८ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१८।
  12. ↑ "Denmark v France – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, मूलबाट २८ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१८।
  13. ↑ "Match report – Group C – Australia v Peru" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, मूलबाट २६ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१८।
  14. ↑ "Australia v Peru – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, मूलबाट १२ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१८।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]