पाउलो गेरेरो
स्वरूप
|
गुएरएरो २०१६ मा | ||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | होजे पाउलो गुएरएरो गोन्जालेज | |||||||||||||||
| उचाइ | १.८५ मी (६ फिट १ इन्च)[१] | |||||||||||||||
| खेल्ने स्थान(हरू) | स्ट्राइकर | |||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | फ्लामेङ्गो | |||||||||||||||
| सङ्ख्या | – | |||||||||||||||
| युवा करियर | ||||||||||||||||
| १९९२-२००२[२] | एलिएन्जा लिमा | |||||||||||||||
| २००२-२००३ | बायर्न म्युनिख | |||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
| २००२-२००६ | बायर्न म्युनिख | ६६ | (४५) | |||||||||||||
| २००४-२००६ | बायर्न म्युनिख | २७ | (१०) | |||||||||||||
| २००६-२०१२ | ह्यामबर्गर | १३४ | (३७) | |||||||||||||
| २०१२-२०१५ | कोरिनथियन्स | ५९ | (२१) | |||||||||||||
| २०१५– | फ्लामेङ्गो | ० | (०) | |||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
| २००४– | पेरु | ६१ | (२४) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २७ मे २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७ नोभेम्बर २०१४ | ||||||||||||||||
होजे पाउलो गेरेरो गोन्जालेज (स्पेनी उच्चारण: [xoˈse paˈolo ɣeˈreɾo ɣonˈsales]; जन्म १ जनवरी १९८४) पेरुभियन फुटबलर हुन् जो स्ट्राइकरका रूपमा फ्लामेङ्गो र पेरूका लागि खेल्ने गर्छन् । आफ्नो खेल जीवनको सुरूवात जर्मनीको बायर्न म्युनिखबाट सुरू गरेका उनले जर्मनीमा रहँदा ह्यामबर्गर एसभीका लागि पनि खेलेका थिए । त्यसबेला उनले बुन्डेसलिगामा ८ सिजनमा १६१ खेल खेल्दै ४७ गोल गरेका थिए । त्यसपछि उनी ब्राजिलको कोरिनथियान्सबाट खेल्न थाले जहाँ २०१२ क्लब विश्वकप जिताउन उनको भुमिका सम्झनयोग्य रह्यो । २००४बाट राष्ट्रिय टिममा पदार्पण गरेका उनले हालसम्म पेरुका लागि अन्तराष्ट्रिय स्तरमा २५ गोल गरेका छन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Paolo Guerrero" (Portugueseमा), corinthians.com.br, अन्तिम पहुँच १६ नोभेम्बर २०१२।
- ↑ "Guerrero, José Paolo" (Germanमा), kicker.de, अन्तिम पहुँच १६ मे २०१२।