डेनमार्क राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | The Danish Dynamites The Tin Soldiers | ||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सङ्गठन | Dansk Boldspil-Union (DBU) | ||||||||||||||||||||||
| सङ्घ | युइएफए (युरोप) | ||||||||||||||||||||||
| प्रमुख प्रशिक्षक | Åge Hareide | ||||||||||||||||||||||
| कप्तान | Simon Kjær | ||||||||||||||||||||||
| सर्वाधिक उपस्थिति | Peter Schmeichel (१२९) | ||||||||||||||||||||||
| सर्वाधिक गोलकर्ता | Poul Nielsen (५२) Jon Dahl Tomasson (५२) | ||||||||||||||||||||||
| गृह रङ्गशाला | पर्केन स्टेडियम | ||||||||||||||||||||||
| फिफा कोड | DEN | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
| फिफा वरीयता क्रम | |||||||||||||||||||||||
| वर्तमान वरीयता | ९ | ||||||||||||||||||||||
| उच्च वरीयता | ३ (मे १९९७, अगस्ट १९९७) | ||||||||||||||||||||||
| निम्न वरीयता | ५१ (अप्रिल २०१७) | ||||||||||||||||||||||
| पहिलो अन्तर्राष्ट्रिय | |||||||||||||||||||||||
(लन्डन, इङ्ल्यान्ड; १९ अक्टोबर १९०८) | |||||||||||||||||||||||
| ठूलो विजय | |||||||||||||||||||||||
(लन्डन, इङ्ल्यान्ड; २२ अक्टोबर १९०८) | |||||||||||||||||||||||
| ठूलो हार | |||||||||||||||||||||||
(Breslau, जर्मनी; १६ मे १९३७) | |||||||||||||||||||||||
| विश्वकप | |||||||||||||||||||||||
| उपस्थिति | ५ (पहिलो खेल १९८६) | ||||||||||||||||||||||
| उत्कृष्ट नतिजा | क्वाटर फाइनल (१९९८) | ||||||||||||||||||||||
| युरोपेली च्याम्पियनसिप | |||||||||||||||||||||||
| उपस्थिति | ८ (पहिलो खेल १९६४) | ||||||||||||||||||||||
| उत्कृष्ट नतिजा | बिजेता (१९९२) | ||||||||||||||||||||||
| कन्फेडेरेसन कप | |||||||||||||||||||||||
| उपस्थिति | १ (पहिलो खेल १९९५) | ||||||||||||||||||||||
| उत्कृष्ट नतिजा | बिजेता (१९९५) | ||||||||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||||||||
डेनमार्क राष्ट्रिय फुटबल टिम फुटबलमा डेनमार्कलाई प्रतिनिधित्व गर्दछ र डेनमार्क फुटबल एसोसिएशन (डीबीयू) द्वारा सन्चालित गरिएको छ । डेनमार्कको गृह मैदान कोपेनहेगन को स्टेरब्रो जिल्लामा पर्ने पार्केन स्टेडियम हो, र मुख्य प्रशिक्षक एज हेरेड हुन् ।
कीट
[सम्पादन गर्नुहोस्]| कीट बितरणकर्ता | अवधि |
|---|---|
| १९७९–२००४ | |
| २००४–२०१६ | |
| २०१६ – हाल |
टोलीलाई किट डेनिश कम्पनी हमेल द्वारा उत्पादन गरिएको छ । डेनिस राष्ट्रिय झण्डाको रंगहरूलाई प्रतिबिम्बित गर्न यो सेतो विवरणसँग सबै रातो रङ्गमा छ । एडिडास प्रायोजनको अवधि भन्दा अघि, किट प्रदायक १९९९ देखि २००४ सम्म पनि हमेलनै थियो ।