सर्बिया राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
उपनाम(हरू) | Orlovi/Орлови (The Eagles) | ||
---|---|---|---|
सङ्गठन | सर्बिया फुटबल सङ्घ | ||
सङ्गठन | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Mladen Krstajić | ||
कप्तान | एलेक्सेनडर कोलारोभ | ||
सर्वाधिक उपस्थिति | Branislav Ivanović (१०५) | ||
सर्वाधिक गोलकर्ता | Stjepan Bobek (३८) | ||
गृह रङ्गशाला | Rajko Mitić Stadium, बेलग्रेड | ||
फिफा अङ्क | SRB | ||
फिफा वरीयता क्रम | ३५ ![]() | ||
फिफा उच्च वरीयता क्रम | ६ (डिसेम्बर १९९८) | ||
फिफा निम्न वरीयता क्रम | १०१ (डिसेम्बर १९९४) | ||
इएलओ वरीयता क्रम | २३ ![]() | ||
इएलओ उच्च वरीयता क्रम | ४ (जून १९९८) | ||
इएलओ निम्न वरीयता क्रम | ४७ (अक्टोबर २०१२) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (एन्टवर्प, बेल्जियम; २८ अगस्ट १९२०) सर्बियाको रूपमा ![]() ![]() (Uherské Hradiště, चेक गणतन्त्र; १८ अगस्ट २००७) | |||
ठूलो विजय | |||
![]() ![]() (कुरितिबा, ब्राजिल; १४ जून १९७२) सर्बियाको रूपमा ![]() ![]() (बाकु, अजरबैजान; १७ अक्टोबर २००७) ![]() ![]() (बेलग्रेड, सर्बिया; १९ नोभेम्बर २००८) ![]() ![]() (बेलग्रेड, सर्बिया; १० अक्टोबर २००९) ![]() ![]() (नोभी साद, सर्बिया; ११ सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
![]() ![]() (Antwerp, बेल्जियम; २८ अगस्ट १९२०) ![]() ![]() (पेरिस, फ्रान्स; २६ मे १९२४) ![]() ![]() (प्राग, चेकोस्लोभाकिया; २८ अक्टोबर १९२५) सर्बियाको रूपमा ![]() ![]() (जेनोवा, इटाली; १२ अक्टोबर २०१०) ![]() ![]() (बेल्ग्रेड, सर्बिया; १२ अक्टोबर २०१२) ![]() ![]() (बेल्ग्रेड, सर्बिया; १४ अक्टोबर २०१४) ![]() ![]() (Vítkovice, चेक गणतन्त्र; १३ नोभेम्बर २०१५) ![]() ![]() (दोहा, कतार; २९ सेप्टेम्बर २०१६) | |||
विश्वकप | |||
खेलहरू | १२ (पहिलो खेल: १९३०) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान युगोस्लाभीयाको रूपमा (१९३०, १९६२) | ||
युरोपेली च्याम्पियनसिप | |||
खेलहरू | ५ (पहिलो खेल: १९६०) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता युगोस्लाभीयाको रूपमा (१९६०, १९६८) | ||
सर्बिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सर्बियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सर्बियामा फुटबलको लागि शासकीय निकाय सर्बिया फुटबल संघको नियन्त्रणमा रहेको छ । यो युइएफएको सदस्य राष्ट्र हो ।
बाहिरी कडी[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सर्बिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक