सामग्रीमा जानुहोस्

युइएफए युरो १९६०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६० युइएफए युरोपियन नेशन्स कप
UEFA Championnat Européen du Football
France 1960
चित्र:UEFA Euro 1960 logo.svg
UEFA Euro 1960 official logo
प्रतियोगिता विवरण
आयोजक देश फ्रान्स
मिती६ जुलाई – १० जुला
जम्मा टिम सङ्ख्या (सङ्घ संघहरूबाट)
मैदान (२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता सोभियत सङ्घ (1st उपाधि)
उप विजेता युगोस्लाभिया
तेस्रो स्थान चेकोस्लोभाकिया
चौथो स्थान फ्रान्स
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल4
हानिएको गोल17 (4.25 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७८,९५८ (१९,७४० प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ता
  • सोभियत सङ्घ भ्यालेन्टिन् कोज्मीच्
  • सोभियत सङ्घ भीक्टोर पोनेडेल्नीक्
  • युगोस्लोभाकिया मीलान गालीक्
  • युगोस्लोभाकिया ड्राजन जेर्कोभिच्
  • फ्रान्स फ्रान्चोस् हेउट्टे
    (२ गोल)

युइएफए युरो १९६० (UEFA Euro 1960) युइएफए युरो कपको सबैभन्दा पहिलो संस्करण हो ।जसलाई मुख्य रूपमा युइएफए युरोपियन नेशन्स कप को नामबाट चिनिने गर्दछ। फ्रान्सले आयोजना गरेको यस प्रतियोगितामा युरोपेली जम्मा चार राष्ट्रहरूको मात्र सहभागीता रहेको थियो ।


नकआउटका आधारमा खेलाइएको यस फुटबल प्रतियोगिताको फाइनल खेलमा सोभियत संघले युगोस्लाभीयालाई पराजित गरी पहिलो प्रतियोगिताको पहिलो उपाधि चुमेको थियो ।भने क्रमशः अन्य सहभागी राष्ट्रहरू चेकोस्लोभाकिया र प्रथम आयोजक फ्रान्स तेस्रो र चौथो भएको थियो ।

सहभागी टिम

[सम्पादन]

खेल हुने स्थानहरू

[सम्पादन]
पेरिस
पार्क् डेस प्रिन्सेस
दर्शक क्षमता: ४०,०००
मर्सेइल्ली
स्टेड भेलोद्रोम
दर्शक क्षमता: ४०,०००

अन्तिम प्रतियोगिता

[सम्पादन]
सहभागी राष्ट्र विवरण
  सेमिफाइनल फाइनल
  चेकोस्लोभाकिया    
  सोभियत सङ्घ    
 
      सोभियत सङ्घ (a.e.t.)  
    युगोस्लोभाकिया  
तेस्रो स्थानका लागि प्रतिस्पर्धा
  फ्रान्स     चेकोस्लोभाकिया  
  युगोस्लोभाकिया       फ्रान्स  

सेमिफाइनल

[सम्पादन]

चेकोस्लोभाकिया  ०-३  सोभियत सङ्घ
Report भानोभ ३४', ५६'
भीक्टोर ६६'
दर्शक उपस्थिति: २५,१८२५

तेस्रो स्थान

[सम्पादन]
चेकोस्लोभाकिया  २-०  फ्रान्स
बुब्निक ५८'
पब्लोभिम् ८८'
Report
दर्शक उपस्थिति: ९,४३८

फाइनल

[सम्पादन]
सोभियत सङ्घ  २-१ (a.e.t.)  युगोस्लोभाकिया
सेल्भा ४९'
भिक्टोर ११३'
Report मीलान गालिक ४३'
दर्शक उपस्थिति: १७,९६६

खेल विवरण

[सम्पादन]

गोलकर्ताहरू

[सम्पादन]
२ गोल
  • सोभियत सङ्घ भ्यालेन्टिन् कोज्मीच्
  • सोभियत सङ्घ भीक्टोर पोनेडेल्नीक्
  • युगोस्लोभाकिया मीलान गालीक्
  • युगोस्लोभाकिया ड्राजन जेर्कोभिच्
  • फ्रान्स फ्रान्चोस् हेउट्टे
१ गोल
  • युगोस्लोभाकिया टोमीस्लाभ क्नेज्
  • युगोस्लोभाकिया एन्टे जानेटिक
  • चेकोस्लोभाकिया भ्लास्टिमील् बुब्नीक्
  • चेकोस्लोभाकिया लेदिस्लभ् पदिस्लाभ
  • फ्रान्स जेयान भीन्सेन्ट
  • फ्रान्स मार्यान वीस्नीस्की
  • सोभियत सङ्घ साल्भा मेट्रेभ्ली

सबैभन्दा छिटो गोल

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

स्रोत

[सम्पादन]