इस्को

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्को
इस्को २०१८ मा रियल म्याड्रिडबाट
व्यक्तिगत जानकारी
पुरा नाम फ्रान्सिस्को रोमन एलार्कन स्वारेज
जन्म स्थान Benalmádena, स्पेन
उचाइ १.७६ मि[convert: अज्ञात एकाइ]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या २३
युवा करियर
बेनेमिल
२००६–२००९ भेलेन्सिया
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९–२०११ भेलेन्सिया बि ५२ (१६)
२०१०–२०११ भेलेन्सिया (०)
२०१२–२०१३ मलागा ६९ (१४)
२०१३– रियल म्याड्रिड १८४ (३५)
अन्तर्राष्ट्रिय करियर
२००८ स्पेन यु१६ (१)
२००८–२००९ स्पेन यु१७ २१ (६)
२०१० स्पेन यु१८ (१)
२०१०–२०११ स्पेन यु१९ १२ (७)
२०११ स्पेन यु२० (१)
२०११–२०१४ स्पेन यु२१ १९ (१०)
२०१२ स्पेन यु२३ (०)
२०१३– स्पेन ३४ (१२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:५९, १७ मे २०१८ (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३१ मे २०१९

फ्रान्सिस्को रोमन एलार्कन स्वारेज (जन्म २१ अप्रिल १९९२), उर्फ 'इस्को' स्पेनी पेशेवर फुटबल खेलाडी हुन जो रियल म्याड्रिड र स्पेन राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । उनले फुटबलको व्यवसायिक जीवन भ्यालेन्सिया सीएफबाट गरेका थिए जहाँ उनी पहिलो रोजाइका खेलाडी थिएनन् । उनी त्यसपछी २०११ मा मलागा सीएफमा जोडिए । २०१३ को जुन महिनामा उनी €३० मिलियनमा रियल म्याड्रिड प्रवेश गरेका हुन । इस्कोले विभिन्न तहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् । २०१२ ओलम्पिकमा समेत टोलीमा परेका इस्कोले अन्तराष्ट्रिय टिमबाट २०१३ मा डेब्यु गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहो[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]