डिएगो कोस्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिएगो कोस्टा
Iran and Spain match at the FIFA World Cup 23.jpg
व्यक्तिगत जानकारी
पुरा नाम डिएगो डा सिल्भा कोस्टा[१]
जन्म मिति (1988-10-07) ७ अक्टोबर १९८८ (उमेर ३४)
जन्म स्थान लागराटो, ब्राजिल
उचाइ १.८५ मि[२]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
एटलेटिको म्याड्रिड
सङ्ख्या १९
युवा करियर
२००४–२००६ बार्सीलोना इसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६ एससी ब्रागा (०)
२००६एफसी पेनाफिल (ऋणमा) १३ (५)
२००७–२००९ एटलेटिको म्याड्रिड (०)
२००७एससी ब्रागा (ऋणमा) (०)
२००७–२००८सेल्टा भिगो (ऋणमा) ३० (६)
२००८–२००९अल्बासिटे बोलोम्पाइ (ऋणमा) ३५ (१०)
२००९–२०१० Valladolid ३४ (८)
२०९–२०१४ एटलेटिको म्याड्रिड ९४ (४३)
२०१२Rayo Vallecano (ऋणमा) १६ (१०)
२०१४–२०१७ चेल्सी ८९ (५२)
२०१८– एटलेटिको म्याड्रिड ३१ (५)
अन्तर्राष्ट्रिय करियर
२०१३ ब्राजिल (०)
२०१४– स्पेन २४ (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६:४७, १ जुलाई (युटिसी)

डियागो डा सिल्भा कोस्टा (स्पेनीश उच्चारण: [ˈdʒjeɡu dɐ ˈsiwvɐ ˈkɔstɐ], पोर्चुगिज उच्चारण: [ˈdʒjeɡu dɐ ˈsiwvɐ ˈkɔstɐ]; ७ अक्टोबर १९८८ मा जन्मिएका ब्राजिलियन-स्पेनिश पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब एटलेटिको म्याड्रिडस्पेन राष्ट्रिय फुटबल टिमका स्ट्राइकर हुन् । उनलाई उद्घोषकहरु द्वारा एक प्रतिभाशाली स्ट्राइकर को रूपमा वर्णन गरिएको छ जसको मुख्य विशेषताहरु उनको शारीरिकता, गोल हान्ने एवम् कब्जे रख्नेको क्षमता हो ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

करियर तथ्यांक[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडिहरु[सम्पादन गर्नुहोस्]

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: २९, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  2. "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: २८।