डिएगो कोस्टा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डिएगो कोस्टा
Iran and Spain match at the FIFA World Cup 23.jpg
व्यक्तिगत विवरण
पुरा नाम डिएगो डा सिल्भा कोस्टा[१]
जन्म मिति (१९८८-१०-०७) ७ अक्टोबर १९८८ (उमेर ३१)
जन्म स्थान लागराटो, ब्राजिल
उचाई १.८५ मि[२]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब एटलेटिको म्याड्रिड
नम्बर १९
युवा क्लब
२००४–२००६ बार्सीलोना इसी
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६ एससी ब्रागा (०)
२००६एफसी पेनाफिल (ऋणमा) १३ (५)
२००७–२००९ एटलेटिको म्याड्रिड (०)
२००७एससी ब्रागा (ऋणमा) (०)
२००७–२००८सेल्टा भिगो (ऋणमा) ३० (६)
२००८–२००९अल्बासिटे बोलोम्पाइ (ऋणमा) ३५ (१०)
२००९–२०१० Valladolid ३४ (८)
२०९–२०१४ एटलेटिको म्याड्रिड ९४ (४३)
२०१२Rayo Vallecano (ऋणमा) १६ (१०)
२०१४–२०१७ चेल्सी ८९ (५२)
२०१८– एटलेटिको म्याड्रिड ३१ (५)
राष्ट्रिय टिम
२०१३ ब्राजिल (०)
२०१४– स्पेन २४ (१०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २० मे २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६:४७, १ जुलाई (युटिसी)

डियागो डा सिल्भा कोस्टा (स्पेनीश उच्चारण: [ˈdʒjeɡu dɐ ˈsiwvɐ ˈkɔstɐ], पोर्चुगिज उच्चारण: [ˈdʒjeɡu dɐ ˈsiwvɐ ˈkɔstɐ]; ७ अक्टोबर १९८८ मा जन्मिएका ब्राजिलियन-स्पेनिश पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब एटलेटिको म्याड्रिडस्पेन राष्ट्रिय फुटबल टिमका स्ट्राइकर हुन् । उनलाई उद्घोषकहरु द्वारा एक प्रतिभाशाली स्ट्राइकर को रूपमा वर्णन गरिएको छ जसको मुख्य विशेषताहरु उनको शारीरिकता, गोल हान्ने एवम् कब्जे रख्नेको क्षमता हो ।

बाल्यकाल[सम्पादन गर्ने]

क्लब कार्यकाल[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

करियर तथ्यांक[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडिहरु[सम्पादन गर्ने]

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: २९, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  2. "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: २८।