भियना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भियना
Wien
राजधानी शहर
Schönbrunn Palace
Vienna City Hall, Rathaus
Austrian Parliament
St. Stephen's Cathedral
Hofburg Palace
माथीबाट घट्दो क्रममा: Schönbrunn Palace, City Hall, Austrian Parliament, St. Stephen's Cathedral, and Hofburg Palace
भियनाको प्रतीक चिह्न
अस्ट्रियामा भियनाको अवस्थितीको अवस्थिति
अस्ट्रियामा भियनाको अवस्थिती
निर्देशाङ्क: ४८°१२′उ॰ १६°२२′पू॰ / ४८.२००°N १६.३६७°E / 48.200; 16.367
देशअस्ट्रिया अस्ट्रिया
सरकार
 • मेयर र गभर्नरMichael Häupl (SPÖ)
 • उप मेयर
क्षेत्रफल
 • राजधानी शहर४१४.६५ किमी (१६०.१० वर्ग माइल)
 • जमीन३९५.२६ किमी (१५२.६१ वर्ग माइल)
 • पानी१९.३९ किमी (७.४९ वर्ग माइल)
उन्नतांश
१५१ (Lobau) – ५४२ (Hermannskogel) मिटर (४९५–१,७७८ फिट)
जनसङ्ख्या
 (१ जनवरी २०१७)
 • राजधानी शहर१,८६७,९६०
 • क्रमअस्ट्रिया मा पहिलो
 • घनत्व४,३२६.१/किमी (११२०५/वर्ग माइल)
 • महानगर
२,६००,०००
 • जातीयता[१][२]
६१.२% अस्ट्रियाली
३८.८ अरु
 Statistik Austria,[३] VCÖ – Mobilität mit Zukunft[४]
वासिन्दा(हरू)भियनिज, विनर
समय क्षेत्रयुटिसी+१ (CET)
 • ग्रीष्म (डिएसटी)युटिसी+2 (CEST)
Postal code
1010–1423, 1600, 1601, 1810, 1901
सवरी दर्ताW
 - Nominal GDP (२०१५)[५]€८६.५ बिलियन/ $९६ बिलियन
 - GDP per capita (२०१५)[६]€४७,७००/ $५२,५००[७]
GeoTLD.wien
वेबसाइटwww.wien.gv.at

आधिकारिक नामभियनाको संस्कृतिक क्षेत्र
किसिमसंस्कृतिक
मापदण्डii, iv, vi
नामाङ्कित२००१ (25th session)
सन्दर्भ क्रम सङ्ख्या१०३३
UNESCO Regionयुरोप र उत्तर अमेरिका
खतरापूर्ण२०१७ (2017)–हाल[८]

भियना(/viˈɛnə/ ( );[९][१०] जर्मनेली: Wien, उच्चारण [viːn] ( ))सङ्घीय राजधानी र अस्ट्रिया को सबै भन्दा ठूलो शहर हो, र यो नौऔँ अस्ट्रियाको राज्य मध्य एक हो । भियना अस्ट्रियाको प्राथमिक शहर हो जसमा लगभग १.८ मिलियन जनसङ्ख्या रहेको छ ।(२.६ मिलियन महानगरीय क्षेत्र भित्र, अस्ट्रियाको जनसङ्ख्या लगभग एक तिहाई), र त्यसको सांस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र । यो युरोपेली संघको शहर सीमा भित्र जनसङ्ख्याले सातौँ ठूलो शहर हो । २० औँ शताब्दीको सुरुवात सम्ममा यो विश्वको सबैभन्दा ठूलो जर्मन भाषा बोलिने शहर थियो, र विश्व युद्धमा अस्ट्रो-हङ्गेरी साम्राज्यको विभाजन गर्नु अघि, शहरमा २ मिलियन जना नागरिक थिए । आज बर्लिन पछिको दोस्रो ठूलो जर्मन भाषा बोलिने शहर हो । [११][१२]भियना संयुक्त राष्ट्र र ओपेक सहित धेरै प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको आयोजना गर्दछ । यो शहर अस्ट्रियाको पूर्वी भागमा स्थित छ र चेक गणतन्त्र, स्लोभाकियाहङ्गेरीको सिमानाको नजिकै छ । यी क्षेत्रहरु युरोपेली केन्द्र सीमामा एकसाथ काम गर्दछ । नजिकैको ब्रातिस्लावको साथ, भियनाले ३ मिलियन व्यक्तिहरूसँग एक महानगरीय क्षेत्रमा रूपान्तरण भएको छ । २००१ मा, शहरी केन्द्रलाई यूनेस्कोले विश्व सम्पदा क्षेत्र स्थल नामित गरेको थियो । जुलाई २०१७ मा यो विश्व सम्पदा क्षेत्रको खतरापुर्ण आवस्थामा पुगेको छ । [१३]

बहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. STATISTIK AUSTRIA, "Bevölkerung zu Jahres-/Quartalsanfang", statistik.at, अन्तिम पहुँच २०१६-०२-१२ 
  2. "Vienna in figures 2012, Vienna City Administration Municipal Department 23 Economic Affairs, Labour and Statistics Responsible for the contents: Gustav Lebhart, page 6" (PDF), मूलबाट १८ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Statistik Austria – Bevölkerung zu Quartalsbeginn seit 2002 nach Bundesland", Statistik.at, १४ फेब्रुअरी २०१३, अन्तिम पहुँच २२ मे २०१३ 
  4. "VCÖ.at: VCÖ fordert Nahverkehrsoffensive gegen Verkehrskollaps in den Städten", vcoe.at, २००८, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. http://ec.europa.eu/eurostat/documents/2995521/7192292/1-26022016-AP-EN.pdf/602b34e8-abba-439e-b555-4c3cb1dbbe6e
  6. http://ec.europa.eu/eurostat/documents/2995521/7962764/1-30032017-AP-EN.pdf/4e9c09e5-c743-41a5-afc8-eb4aa89913f6
  7. XE.com average EUR/ USD ex. rate in 2015
  8. http://whc.unesco.org/en/news/1684
  9. Wells, John C. (२००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Longman, आइएसबिएन 978-1-4058-8118-0 
  10. Roach, Peter (२०११), Cambridge English Pronouncing Dictionary (18th संस्करण), Cambridge: Cambridge University Press, आइएसबिएन 978-0-521-15253-2 
  11. Wien nun zweitgrößte deutschsprachige Stadt | touch.ots.at(जर्मनेली)
  12. "Ergebnisse Zensus 2011" (Germanमा), Statistische Ämter des Bundes und der Länder, ३१ मे २०१३, अन्तिम पहुँच ३१ मे २०१३ 
  13. "Historic Centre of Vienna", UNESCO, अन्तिम पहुँच २०१७-०७-१२