सान्तियागो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


सान्तियागो
सान्तियागोको झण्डा
सान्तियागोको आधिकारिक लोगो
सरकार
 • राजधानीसान्तियागो
जनसङ्ख्या
 (२०१५)
 • जम्मा६१५८०८०

सान्टियागो (अङ्ग्रेजी: Santiago, [sanˈtjaɣo ðe ˈtʃile] ( )) चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । सान्टियागो आकर्षक क्षेत्रहरु को केन्द्रीय बिंदु हो। केवल ६० किलोमिटर टाढा मुख्य दक्षिण अमेरिकी स्की केन्द्रहरू छन् र प्रशांतका सुन्दर समुद्र तटहरू उत्तरपश्चिममा एक घण्टाको ड्राइभ मा आउँछ ।[१]

सान्टियागोको दृष्य

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सान्टियागो परिचय", अन्तिम पहुँच २०१९-०२-११ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]