कोपा अमेरिका सेन्तेनारियो
स्वरूप
![]() कोपा अमेरिका २०१६ को आधिकारिक लोगो | |
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() |
कोपा अमेरिका २०१६ प्रतियोगिताको १०० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको हो । पहिलोपटक यो प्रतियोगिता दक्षिण अमेरिका भन्दा बाहिर सञ्चालन गरिएको हो, भने यो प्रतियोगिता विगतका प्रतियोगिताहरू जस्तो आधिकारिक नभई राष्ट्रहरूको प्रतिष्ठासँग जोडिएको मात्र छ। किनभने प्रथम हुनेले कन्फिडरेसन कपमा सहभागी हुन पाउने हो तर त्यसको हैसियत चिलीले २०१५ मै राखिसकेको छ।
सहभागी राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]यस प्रतियोगितामा जम्मा १६ राष्ट्रहरूले सहभागीता जनाएका थिए।जसले कुनै छनोट प्रतियोगिता बिनानै यश प्रतियोगितामा सहभागीताको हैसियत राखेका थिए सहभागी राष्ट्रहरू:-
अर्जेन्टिना
ब्राजिल
कोलोम्बिया
मेक्सिको
संयुक्त राज्य अमेरिका
चिली
बोलिभिया
भेनेजुएला
पानामा
उरुग्वे
जमैका
भेनेजुएला
हाइटी
कोस्टारिका
इक्वेडर
पाराग्वे
क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]अमेरिका(२-१)
इक्वेडर
पेरू(०-०)(२-४)
कोलोम्बिया
अर्जेन्टिना(४-१)
भेनेजुएला
मेक्सिको(०-७)
चिली
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]अमेरिका(०-४)
अर्जेन्टिना
कोलोम्बिया(०-२)
चिली
- तेस्रो स्थान
फाइनल
[सम्पादन गर्नुहोस्]अर्जेन्टिना(०-०)=pen)(२-४)
चिली
गोल कर्ताहरू
[सम्पादन गर्नुहोस्]६ गोल
५ गोल
- ४ गोल
- १ जना
३ गोल
- ३ जना
२ गोल
- १२ जना
१ गोल
- ४३जना
'आत्मघाती गोल'
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]- गोल्डेन बल:-
भारगाज
- गोल्डेन बुट:-
- गोल्डेन ग्लोब:-
- फेयर प्ले अवार्ड:-
अर्जेन्टिना