हाइटी राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | लेस ग्रेनाडियर्स[१] Le Rouge et Bleu[२] Les Bicolores[३] La Sélection Nationale[४] | ||
|---|---|---|---|
| सङ्गठन | Fédération Haïtienne de Football (FHF) | ||
| सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
| उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
| प्रमुख प्रशिक्षक | Marc Collat | ||
| कप्तान | Johny Placide | ||
| सर्वाधिक उपस्थिति | Emmanuel Sanon (१००)[५] | ||
| सर्वाधिक गोलकर्ता | Emmanuel Sanon (४७)[६] | ||
| गृह रङ्गशाला | Stade Sylvio Cator | ||
| फिफा कोड | HAI | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १०३ | ||
| उच्च वरीयता | ३८[७] (जनवरी २०१३) | ||
| निम्न वरीयता | १५५ (अप्रिल १९९६) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(हाइटी;२२ मार्च १९२५) | |||
| ठूलो विजय | |||
(पोर्ट-औ-प्रिन्स, हाइटी; १० सेप्टेम्बर २०१८) | |||
| ठूलो हार | |||
(मेक्सिको शहर, मेक्सिको; १९ जुलाई १९५३) (शिकागो, संयुक्त राज्य अमेरिका; ३० अगस्ट १९५९) (सान होसे, कोस्टारिका; १९ मार्च १९६१) | |||
| विश्वकप | |||
| उपस्थिति | १ (पहिलो खेल १९७४) | ||
| उत्कृष्ट नतिजा | समुह चरण, १९७४ | ||
| गोल्ड कप | |||
| उपस्थिति | १३ (पहिलो खेल १९६५) | ||
| उत्कृष्ट नतिजा | बिजेता, १९७३ | ||
| कोपा अमेरिका | |||
| उपस्थिति | १ (पहिलो खेल २०१६) | ||
| उत्कृष्ट नतिजा | समुह चरण, २०१६ | ||
हाइटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा हाइटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो हाइटीमा फुटबलको लागि शासकीय निकाय हाइटी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ विब, एन्ड्रु (१० जुलाई २०१५), "गोल्ड कप: हाइटीको पहिलो खेल", एमएलएस सकर, अन्तिम पहुँच २२ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१५ मिति
- ↑ "हाइटी राष्ट्रिय फुटबल टिम", ट्रिनिटि (TX)। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति
- ↑ Minahan, James B. (२३ डिसेम्बर २००९), "राष्ट्रिय चिन्ह र प्रतिकहरूको पुर्ण गाइड", पृ: ७११, अन्तिम पहुँच २२ जुलाई २०१५।
- ↑ "9112.- Sélection Nationale de Foot-ball"।
- ↑ प्रेस, सम्पादक (२५ फेब्रुअरी २००८), "A la mémoire de Manno", फिफा, अन्तिम पहुँच ११ अप्रिल २०१६।
- ↑ "NASL-Manu Sanon", nasljerseys.com।
- ↑ Press, सम्पादक (१७ जनवरी २०१३), "इक्वेडर र हाइटी अहिलेसम्मकै उच्च बरियतामा पुगेका छन्", फिफा, अन्तिम पहुँच ८ जुन २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा हाइटी राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- हाइटी टिम प्रोफाइल तथा तथ्यांङ्क फुटबल डाटाबेसमा
- राष्ट्रिय फुटबल टिम: हाइटी
- खेल र नतिजाहरू फिफा डटकमम
- हाइटीको फुटबल कीट इतिहास