सामग्रीमा जानुहोस्

हाइटी महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाइटी
उपनाम(हरू)Les Grenadières
Le Rouge et Bleu
Les Bicolores
La Sélection Nationale
सङ्गठनहाइटी फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ (क्यारिबियन)
प्रमुख प्रशिक्षकखली
गृह रङ्गशालाStade Sylvio Cator
फिफा कोडHAI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६७ ५१ (२२ जून २०१८)
उच्च वरीयता५३ (जुलाई २००३)
निम्न वरीयता१०६ (मार्च २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 हाइटी १–०  जमैका
(पोर्ट-औ-प्रिन्स, हाइटी; १७ अप्रिल १९९१)
ठूलो विजय
 अरुबा ०–१४  हाइटी
(ब्यामोन, पोर्टो रिको; २१ अगस्ट २०१५)
ठूलो हार
 क्यानडा ११–१  हाइटी
(ब्रिटिस कोलम्बिया, क्यानडा; ३० अक्टोबर २००२)
 संयुक्त राज्य अमेरिका १०–०  हाइटी
(पोर्ट-औ-प्रिन्स, हाइटी; २५ अप्रिल १९९१ )
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति५ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाचौथो स्थान (१९९१)

हाइटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा हाइटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो हाइटीमा फुटबलको लागि शासकीय निकाय हाइटी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
जम्मा०/७-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]