हाइटी राष्ट्रिय फुटबल टोली
(हाइटी राष्ट्रिय फुटबल टिम बाट पठाईएको)
Jump to navigation
Jump to search
उपनाम(हरू) | लेस ग्रेनाडियर्स[१] Le Rouge et Bleu[२] Les Bicolores[३] La Sélection Nationale[४] | ||
---|---|---|---|
सङ्गठन | Fédération Haïtienne de Football (FHF) | ||
उप-सङ्गठन | क्यारिबियन फुटबल सङ्घ | ||
सङ्गठन | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Marc Collat | ||
कप्तान | Johny Placide | ||
सर्वाधिक उपस्थिति | Emmanuel Sanon (१००)[५] | ||
सर्वाधिक गोलकर्ता | Emmanuel Sanon (४७)[६] | ||
गृह रङ्गशाला | Stade Sylvio Cator | ||
फिफा अङ्क | HAI | ||
फिफा वरीयता क्रम | १०३ ![]() | ||
फिफा उच्च वरीयता क्रम | ३८[७] (जनवरी २०१३) | ||
फिफा निम्न वरीयता क्रम | १५५ (अप्रिल १९९६) | ||
इएलओ वरीयता क्रम | ८३ (६ सेप्टेम्बर २०१८) | ||
इएलओ उच्च वरीयता क्रम | ४० (डिसेम्बर १९७३) | ||
इएलओ निम्न वरीयता क्रम | १२१ (अप्रिल १९९६) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (हाइटी;२२ मार्च १९२५) | |||
ठूलो विजय | |||
![]() ![]() (पोर्ट-औ-प्रिन्स, हाइटी; १० सेप्टेम्बर २०१८) | |||
ठूलो हार | |||
![]() ![]() (मेक्सिको शहर, मेक्सिको; १९ जुलाई १९५३) ![]() ![]() (शिकागो, संयुक्त राज्य अमेरिका; ३० अगस्ट १९५९) ![]() ![]() (सान होसे, कोस्टारिका; १९ मार्च १९६१) | |||
विश्वकप | |||
खेलहरू | १ (पहिलो खेल: १९७४) | ||
उत्कृष्ट नतिजा | समुह चरण, १९७४ | ||
गोल्ड कप | |||
खेलहरू | १३ (पहिलो खेल: १९६५) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९७३ | ||
कोपा अमेरिका | |||
खेलहरू | १ (पहिलो खेल: २०१६) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१६ |
हाइटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा हाइटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो हाइटीमा फुटबलको लागि शासकीय निकाय हाइटी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ विब, एन्ड्रु (१० जुलाई २०१५), "गोल्ड कप: हाइटीको पहिलो खेल", एमएलएस सकर, अन्तिम पहुँच २२ जुलाई २०१५।
- ↑ "हाइटी राष्ट्रिय फुटबल टिम", ट्रिनिटि (TX)।
- ↑ Minahan, James B. (२३ डिसेम्बर २००९), "राष्ट्रिय चिन्ह र प्रतिकहरूको पुर्ण गाइड", पृ: ७११, अन्तिम पहुँच २२ जुलाई २०१५।
- ↑ "9112.- Sélection Nationale de Foot-ball"।
- ↑ प्रेस, सम्पादक (२५ फेब्रुअरी २००८), "A la mémoire de Manno", फिफा, अन्तिम पहुँच ११ अप्रिल २०१६।
- ↑ "NASL-Manu Sanon", nasljerseys.com।
- ↑ Press, सम्पादक (१७ जनवरी २०१३), "इक्वेडर र हाइटी अहिलेसम्मकै उच्च बरियतामा पुगेका छन्", फिफा, अन्तिम पहुँच ८ जुन २०१६।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा हाइटी राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट
- हाइटी टिम प्रोफाइल तथा तथ्यांङ्क फुटबल डाटाबेसमा
- राष्ट्रिय फुटबल टिम: हाइटी
- खेल र नतिजाहरू फिफा डटकमम
- हाइटीको फुटबल कीट इतिहास