हाइटी राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाइटी
उपनाम(हरू)लेस ग्रेनाडियर्स[१]
Le Rouge et Bleu[२]
Les Bicolores[३]
La Sélection Nationale[४]
सङ्गठनFédération Haïtienne de Football (FHF)
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकMarc Collat
कप्तानJohny Placide
सर्वाधिक उपस्थितिEmmanuel Sanon (१००)[५]
सर्वाधिक गोलकर्ताEmmanuel Sanon (४७)[६]
गृह रङ्गशालाStade Sylvio Cator
फिफा कोडHAI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०३ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता३८[७] (जनवरी २०१३)
निम्न वरीयता१५५ (अप्रिल १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 हाइटी १–२ जमैका 
(हाइटी;२२ मार्च १९२५)
ठूलो विजय
 हाइटी १३–० सिन्ट मार्टिन 
(पोर्ट-औ-प्रिन्स, हाइटी; १० सेप्टेम्बर २०१८)
ठूलो हार
 मेक्सिको ८–० हाइटी 
(मेक्सिको शहर, मेक्सिको; १९ जुलाई १९५३)
 ब्राजिल 9–1 हाइटी 
(शिकागो, संयुक्त राज्य अमेरिका; ३० अगस्ट १९५९)
 कोस्टारिका ८–० हाइटी 
(सान होसे, कोस्टारिका; १९ मार्च १९६१)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९७४)
उत्कृष्ट नतिजासमुह चरण, १९७४
गोल्ड कप
उपस्थिति१३ (पहिलो खेल १९६५)
उत्कृष्ट नतिजाबिजेता, १९७३
कोपा अमेरिका
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजासमुह चरण, २०१६

हाइटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा हाइटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो हाइटीमा फुटबलको लागि शासकीय निकाय हाइटी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. विब, एन्ड्रु (१० जुलाई २०१५), "गोल्ड कप: हाइटीको पहिलो खेल", एमएलएस सकर, अन्तिम पहुँच २२ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१५ मिति
  2. "हाइटी राष्ट्रिय फुटबल टिम", ट्रिनिटि (TX)  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति
  3. Minahan, James B. (२३ डिसेम्बर २००९), "राष्ट्रिय चिन्ह र प्रतिकहरूको पुर्ण गाइड", पृ: ७११, अन्तिम पहुँच २२ जुलाई २०१५ 
  4. "9112.- Sélection Nationale de Foot-ball" 
  5. प्रेस, सम्पादक (२५ फेब्रुअरी २००८), "A la mémoire de Manno", फिफा, अन्तिम पहुँच ११ अप्रिल २०१६ 
  6. "NASL-Manu Sanon", nasljerseys.com 
  7. Press, सम्पादक (१७ जनवरी २०१३), "इक्वेडर र हाइटी अहिलेसम्मकै उच्च बरियतामा पुगेका छन्", फिफा, अन्तिम पहुँच ८ जुन २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]