सामग्रीमा जानुहोस्

सिकागो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिकागो
घडीको सुइ अनुसार माथिबाट: डाउनटाउन सिकागो, द सिकागो थियटर, द सिकागो 'एल', नेभी पियर, मिलेनियम पार्क, फिल्ड सङ्ग्रहालय, र विलिस (भूतपूर्व सियर्स) टावर
सिकागोको झण्डा
उपनामहरू: 
विण्डी सिटी, द सेकेण्ड सिटी, शि-टाउन, शि-सिटी, Hog Butcher for the World, City of the Big Shoulders, The City That Works, and others found at List of nicknames for Chicago
आदर्श वाक्य(हरू): 
रोमन: Urbs in Horto (City in a Garden), Make Big Plans (Make No Small Plans), I Will
Location in the Chicago metropolitan area and Illinoisको अवस्थिति
Location in the Chicago metropolitan area and Illinois
Countryसंयुक्त राज्य अमेरिका
Stateइलिनोइ
CountiesCook, DuPage
Settled1770s
IncorporatedMarch 4, 1837
नामकरणMiami-Illinois: shikaakwa
("Wild onion")
सरकार
 • प्रकारMayor–council
 • Mayorर्याम इमानुयल (D)
क्षेत्रफल
 • नगर२३४.० वर्ग माइल (६०६.१ किमी२)
 • जमीन२२७.२ वर्ग माइल (५८८ किमी२)
 • पानी६.९ वर्ग माइल (१८ किमी२)  ३.०%
 • सहरी
२,१२२.८ वर्ग माइल (५४९८ किमी२)
 • महानगर
१०,८७४ वर्ग माइल (२८१६० किमी२)
उन्नतांश
५९७ फिट (१८२ मिटर)
जनसङ्ख्या
 (2011 अनुमान)[१][२]
 • नगर२,७०७,१२०
 • क्रम3rd US
 • घनत्व११,८६४.४/वर्ग माइल (४,४४७.४/किमी२)
 • सहरी
८,७११,०००
 • महानगर
९,४६१,१०५
वासिन्दासिकागोअन
समय क्षेत्रयुटिसी−06:00 (CST)
 • ग्रीष्म (डिएसटी)युटिसी−05:00 (CDT)
क्षेत्रीय सङ्केत(हरू)312, 773, 872
वेबसाइटसिकागो.गव
[३]

सिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको र संयुक्त राज्य अमेरिकाको तेस्रो अधिक जनसङ्ख्या भएको नगर हो। यस नगरको नगरवासीको जनसङ्ख्या करिब २७ लाखको हाराहारीमा छ। [१] थ्व नगरको वृहद महानगरीय क्षेत्रलाई सिकागोल्याण्ड पनि भन्ने गरिन्छ, जुन इन्डियाना र विस्कन्सिनसम्म फैलिएको छ। यो नगर क्षेत्र न्युयर्क सिटी र ग्रेटर लस एंजेलेस पछि संयुक्त राज्य अमेरिकाको सबै भन्दा ठूलो नगर क्षेत्र हो। [४][५][६] यो वृहद नगरको जनसङ्ख्या करिब ९८ लाख रहेको छ। सिकागो मूलरूपले कूक काउण्टीमा अवस्थित छ। तर नगरको केही भाग दुपेज काउण्टीमा पनि अवस्थित छ।

सन्दर्भ

[सम्पादन]
  1. 1 2 "U.S. Census Bureau Delivers Illinois' 2010 Census Population Totals, Including First Look at Race and Hispanic Origin Data for Legislative Redistricting", U.S. Census Bureau, मूलबाट फेब्रुअरी १९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २०, २०११।
  2. ↑ "Population Change for the Ten Most Populous and Fastest Growing Metropolitan Statiscal Areas: 2000 to 2010", U.S. Census Bureau, मार्च २०११, पृ: ६, अन्तिम पहुँच अप्रिल १२, २०११।
  3. ↑ ढाँचा:Gnis
  4. ↑ "The Principal Agglomerations of the World – Population Statistics & Maps", Citypopulation.de, अप्रिल ५, २०११, अन्तिम पहुँच जुलाई ३, २०११।
  5. ↑ "U.S. Census Bureau table of metropolitan statistical areas", Factfinder2.census.gov, अक्टोबर ५, २०१०, अन्तिम पहुँच जुलाई ३, २०११।
  6. ↑ Wikipedia article on metropolitan statistical areas Table of United States Metropolitan Statistical Areas#cite note-PopEstCBSA-2