इलिनोइ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इलिनाय
Illinois
Flag of Illinois.svg Seal of Illinois.svg
Map of USA IL.svg

इलिनाय संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो एक मध्य पश्चिमी राज्य हो। यो राज्यको राजधानी स्प्रिंगफिल्ड हो भने राज्यको सबैभन्दा ठूलो नगर शिकागो हो। यो राज्यलाई लिंकनको राज्य पनि भनिन्छ। यो राज्यको उत्तरमा विस्कन्सिन, पूर्वमा इण्डियाना, उत्तर पूर्वमा ग्रेट लेक्स, दक्षिणमा केण्टकी र मिजौरी, पश्चिममा मिजौरी र आयोवा राज्य पर्दछन्।