एरिजोना
Jump to navigation
Jump to search
यो लेख the U.S. state of Arizonaको बारेमा हो । अन्य प्रयोगको लागि एरिजोना (स्पष्टता) हेर्नुहोस ।
एरिजोना संयुक्त राज्य अमेरिकाको एक राज्य हो । यो अमेरिकाको ५० राज्यहरू मध्ये छैठो ठूलो तथा १४ औं बढी जनसंख्या भएको राज्य हो । यस राज्यको राजधानी तथा ठूलो शहर फिनिक्स हो । एरिजोनाको चार भागमा उटाहा, कोलोराडो तथा न्यू मेक्सिको रहेको छ भने यसका अन्य छिमेकी राज्यहरूमा पश्चिम तर्फ नाभाडा तथा क्यालिफोर्निया तथा दक्षिण र दक्षिणपश्चिममा मेक्सिको राज्य तथा बाजा क्यालिफोर्निया रहेको छ ।
|
![]() |
विकिमिडिया कमन्समा Arizona सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- ↑ "Arizona – Definition and More from the Free Merriam-Webster Dictionary", Merriam-webster.com, अप्रिल २५, २००७, अन्तिम पहुँच डिसेम्बर २८, २०११।
- ↑ "2010 Census State Area Measurements and Internal Point Coordinates". U.S. Census Bureau. Retrieved February 14, 2012.
- ↑ "Median Annual Household Income", The Henry J. Kaiser Family Foundation, अन्तिम पहुँच डिसेम्बर ९, २०१६।
- ↑ ढाँचा:Cite ngs
- ↑ ५.० ५.१ "Elevations and Distances in the United States", United States Geological Survey, २००१, मूलबाट अक्टोबर १५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २८, २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ६.० ६.१ Elevation adjusted to North American Vertical Datum of 1988.