आर्कान्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आर्कन्साबाट अनुप्रेषित)

आर्कान्सः संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो एक दक्षिणी राज्य हो। यो राज्यको राजधानी र सबैभन्दा ठुलो नगर लिटल रक हो। यो राज्यको उत्तरमा मिजौरी, पश्चिममा ओक्लाहोमा र टेक्सास, दक्षिणमा लुइजियाना र पूर्वमा टेनिसी र जर्जिया पर्दछ। यो राज्य संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति बिल क्लिण्टनको गृह राज्य पनि हो।