आयोवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयोवा
Iowa
Flag of Iowa.svg State Seal of Iowa.svg
Map of USA IA.svg

आयोवा संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो संयुक्त राज्य अमेरिकाको मध्यपश्चिममा अबस्थित छ, यसलाई प्रायः जसो अमेरिकाको मुटु पनि भनिन्छ। यस राज्यको नाम लोवे जातिका मानिसहरूको कारण भयो जो की अमेरिकन इण्डियन जनजाति, जो यस हिस्सामा एउरोपी शाशनको समयदेखी बस्ने गर्दथे। यो राज्य फ्रेंच शाशनको समयमा त्यसको हिस्सा पनि रह्यो। पछि जब यसलाई लोइसिआनाले खरिद गरे तब यहाँ बस्नेहरूले खेतीपातिको अर्थव्यवस्थाको साथ यसको आधारशिला राखे। आयोवालाई प्रायःजसो विश्वमा खाद्य सामग्रीको राजधानी पनि भनिन्छ, तर ध्यान राख्नु पर्ने हुन्छ की यसको अर्थव्यवस्था, संस्कृति र परिदृश्य धेरै फरक छ।

मध्य २० औँ शताब्दीमा आयोवाको कृषि आधारित आर्थव्यवस्थामा परिवर्तन आयो र यो उत्पाद निर्माण, प्रसंस्करण, वित्तीय सेवाहरू, जैव प्रविधि, हरीयो ऊर्जा आधारित आर्थव्यवस्थामा सुधार भयो। आयोवा बस्ने हिसाबबाट पुरै देशमा सबभन्दा सुरक्षित राज्य मानिन्छ। देस मोइनेस राज्यको सबभन्दा ठुलो सहर पनि हो र यसको राजधानी पनि।