सामग्रीमा जानुहोस्

संयुक्त राज्य अमेरिकाका राज्य र क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राज्य अमेरिकाको नक्साले यसका ५० राज्य, सङ्घीय जिल्ला र पाँच बसोबास क्षेत्र देखाउँछ।

संयुक्त राज्य अमेरिका यसका ५० राज्यहरू सहित, एक सङ्घीय जिल्ला (देशको राजधानी सहर वासिङ्टन डिसी), पाँच प्रमुख क्षेत्रहरू र साना टापुहरू मिलेर बनेको एक सङ्घीय गणतन्त्रात्मक राज्य हो। देशका राज्यहरू र देश, दुवैले सार्वभौम कानूनी अधिकार राख्दछन्। देशको संविधानमा गरिएको दसौँ संशोधनले राज्यहरूलाई सङ्घीय सरकारले हस्तान्तरण नगरेका सबै सरकारी शक्तिहरू प्रयोग गर्न अनुमति दिन्छ। प्रत्येक राज्यसँग आफ्नै संविधान र छुट्टै सरकार हुन्छ। देशको सबै राज्यहरूबाट आएका प्रतिनिधिहरूले देशको सङ्घीय संसदमा आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्दछन् जसमा सिनेट र प्रतिनिधि सभा गरी दुई विधानमण्डल समावेश छन्। प्रत्येक राज्यले दुई जना प्रतिनिधिहरूलाई निर्वाचित गर्दछन्।

प्रत्येक राज्यलाई निर्वाचक मण्डलमा मतदान गर्नका लागि केही मतदाता चयन गर्न अधिकार दिइएको हुन्छ जसले देशको राष्ट्रपति र उपराष्ट्रपति चयन गर्दछ भने यो सङ्ख्या त्यस राज्यका प्रतिनिधि र सिनेटरहरूको कुल सङ्ख्यासँग बराबर हुन्छ। सङ्घीय जिल्लामा सदनको प्रतिनिधि नभएतापनि सदनमा मत नदिने प्रतिनिधिहरू हुन्छन् भने उनीहरूलाई निर्वाचक मण्डलमा मतदाताहरू चयन गर्ने अधिकार प्राप्त हुन्छ। निर्वाचक मण्डले नयाँ राज्यको अस्तित्वलाई स्वीकृत गर्न सक्ने भएतापनि नयाँ राज्यको अस्तित्वलाई स्वीकार गर्नका लागि कुनै राज्य अन्तर्गत अवस्थित भू-भागहरूलाई छुट्टाएर नयाँ राज्य बनाउन वा दुई वा बढी राज्यहरूलाई एकमा मिलाउने अधिकार सबै सम्बन्धित राज्यहरूबाट सहमति प्राप्त नहुँदासम्मका लागि हुँदैन। प्रत्येक नयाँ राज्यलाई पहिलेदेखिका राज्यहरूसँग समान अधिकारका आधारमा स्वीकृत गरिन्छ।

संयुक्त राज्य अमेरिकाका राज्यहरू
झण्डा, नाम र
सङ्क्षिप्त हुलाकी नाम[]
सहरहरू स्वीकृति वा
मान्यता[upper-alpha १]
जनसङ्ख्या
(सन् २०२०)[]
कुल क्षेत्रफल[] प्रतिनिधि
राजधानीठूलो सहर[] माइलकिमी
 आलाबामा ALमोन्टगोमरीहन्सटनभिलडिसेम्बर १४, १८१९
५०,२४,२७९
५२,४२०१,३५,७६७
 अलास्का AKजुनोएङ्कोरिजजनवरी ३, १९५९
७,३३,३९१
६,६५,३८४१७,२३,३३७
 एरिजोना AZफिनेक्सफेब्रुअरी १४, १९१२
७१,५१,५०२
१,१३,९९०२,९५,२३४
 आर्कान्स ARलिटिल रकजुन १५, १८३६
३०,११,५२४
५३,१७९१,३७,७३२
 क्यालिफोर्निया CAसेक्रामेन्टोलस एन्जल्ससेप्टेम्बर ९, १८५०
३,९५,३८,२२३
१,६३,६९५४,२३,९६७
५२
 कोलोराडो COडेनभरअगस्ट १, १८७६
५७,७३,७१४
१,०४,०९४२,६९,६०१
 कनेक्टिकट CTहार्टफोर्डब्रिजपोर्टजनवरी ९, १७८८
३६,०५,९४४
५,५४३१४,३५७
 डेलावेयर DEडोभरविलमिङ्टनडिसेम्बर ७, १७८७
९,८९,९४८
२,४८९६,४४६
 फ्लोरिडा FLटालाहासीज्याकनभिलमार्च ३, १८४५
२,१५,३८,१८७
६५,७५८१,७०,३१२
२८
 जर्जिया GAअटलान्टाजनवरी २, १७८८
१,०७,११,९०८
५९,४२५१,५३,९१०
१४
 हवाई HIहोनोलुलुअगस्ट २१, १९५९
१४,५५,२७१
१०,९३२२८,३१३
 आयडाहो IDबोइसीजुलाई ३, १८९०
१८,३९,१०६
८३,५६९२,१६,४४३
 इलिनोई ILस्प्रिङफिल्डसिकागोडिसेम्बर ३, १८१८
१,२८,१२,५०८
५७,९१४१,४९,९९५
१७
 इन्डियाना INइन्डियानापोलिसडिसेम्बर ११, १८१६
६७,८५,५२८
३६,४२०९४,३२६
 आयोवा IAडि मोइनडिसेम्बर २८, १८४६
३१,९०,३६९
५६,२७३१,४५,७४६
 कन्सास KSटोपेकाविचिटाजनवरी २९, १८६१
२९,३७,८८०
८२,२७८२,१३,१००
 केन्टकी[upper-alpha २] KYफ्राङ्कफोर्टलुइभिलजुन १, १७९२
४५,०५,८३६
४०,४०८१,०४,६५६
LAबेटन रूसन्यु ओर्लिन्सअप्रिल ३०, १८१२
४६,५७,७५७
५२,३७८१,३५,६५९
 मेन MEअगस्टापोर्टल्यान्डमार्च १५, १८२०
१३,६२,३५९
३५,३८०९१,६३३
 मेरिल्यान्ड MDआनापोलिसबाल्टिमोरअप्रिल २८, १७८८
७१,७७,३३४
१२,४०६३२,१३१
 म्यासेचुसेट्स[upper-alpha २] MAबोस्टनफेब्रुअरी ६, १७८८
७०,२९,९१७
१०,५५४२७,३३६
 मिसिगन MIल्यानसिङडेट्रोइटजनवरी २६, १८३७
१,००,७७,३३१
९६,७१४२,५०,४८७
१३
 मिनिसोटा MNसेन्ट पलमिनियापोलिस मे ११, १८५८
५७,०६,४९४
८६,९३६२,२५,१६३
 मिसिसिपी MSज्याकसनडिसेम्बर १०, १८१७
२९,६१,२७९
४८,४३२१,२५,४३८
 मिजुरी MOजेफर्सन सहरकन्सास सहरअगस्ट १०, १८२१
६१,५४,९१३
६९,७०७१,८०,५४०
 मोन्टाना MTहेलेनाबिलिङ्सनोभेम्बर ८, १८८९
१०,८४,२२५
१,४७,०४०३,८०,८३१
 नेब्रास्का NEलिङ्कनओमाहामार्च १, १८६७
१९,६१,५०४
७७,३४८२,००,३३०
 नेभाडा NVकारसन सहरलस भेगसअक्टोबर ३१, १८६४
३१,०४,६१४
१,१०,५७२२,८६,३८०
 न्यू ह्याम्प्सर NHकङ्कर्डम्यानचेस्टरजुन २१, १७८८
१३,७७,५२९
९,३४९२४,२१४
 न्यु जर्सी NJट्रेन्टनन्युअर्कडिसेम्बर १८, १७८७
९२,८८,९९४
८,७२३२२,५९१
१२
 न्यु मेक्सिको NMसान्टा फेआल्बुकेर्कीजनवरी ६, १९१२
२१,१७,५२२
१,२१,५९०३,१४,९१७
 न्यु योर्क NYAlbanyन्युयोर्क सहरजुलाई २६, १७८८
२,०२,०१,२३९
५४,५५५१,४१,२९७
२६
 नर्थ क्यारोलाइना NCरलीसार्लेटनोभेम्बर २१, १७८९
१,०४,३९,३८८
५३,८१९१,३९,३९१
१४
 नर्थ डेकोटा NDबिस्मार्कफार्गोनोभेम्बर २, १८८९
७,७९,०९४
७०,६९८१,८३,१०८
 ओहायो OHकोलम्बसमार्च १, १८०३
१,१७,९९,४४८
४४,८२६१,१६,०९८
१५
 ओक्लाहोमा OKओक्लाहोमा सहरनोभेम्बर १६, १९०७
३९,५९,३५३
६९,८९९१,८१,०३७
 ओरेगन ORसालेमपोर्टल्यान्डफेब्रुअरी १४, १८५९
४२,३७,२५६
९८,३७९२,५४,७९९
 पेन्सिलभेनिया[upper-alpha २] PAह्यारिसबर्गफिलाडेल्फियाडिसेम्बर १२, १७८७
१,३०,०२,७००
४६,०५४१,१९,२८०
१७
 रोड आइल्यान्ड RIप्रोभिडेन्स मे २९, १७९०
१०,९७,३७९
१,५४५४,००१
 साउथ क्यारोलाइना SCकोलम्बियाचार्ल्सटन मे २३, १७८८
५१,१८,४२५
३२,०२०८२,९३३
 साउथ डेकोटा SDपियरसु फल्सनोभेम्बर २, १८८९
८,८६,६६७
७७,११६१,९९,७२९
 टेनेसी TNन्यासभिलजुन १, १७९६
६९,१०,८४०
४२,१४४१,०९,१५३
 टेक्सस TXअस्टिनह्युस्टनडिसेम्बर २९, १८४५
२,९१,४५,५०५
२,६८,५९६६,९५,६६२
३८
 युटा UTसार्ट लेक सहरजनवरी ४, १८९६
३२,७१,६१६
८४,८९७२,१९,८८२
 भर्मोन्ट VTमोन्टपेलियरबर्लिङ्टनमार्च ४, १७९१
६,४३,०७७
९,६१६२४,९०६
 भर्जिनिया[upper-alpha २] VAरिचमोन्डभर्जिनिया बिचजुन २५, १७८८
८६,३१,३९३
४२,७७५१,१०,७८७
११
 वासिङ्टन (राज्य) WAओलिम्पियासियाटलनोभेम्बर ११, १८८९
७७,०५,२८१
७१,२९८१,८४,६६१
१०
 वेस्ट भर्जिनिया WVचार्ल्सटनजुन २०, १८६३
१७,९३,७१६
२४,२३०६२,७५६
 विस्कान्सिन WIम्याडिसनमिलवाकी मे २९, १८४८
५८,९३,७१८
६५,४९६१,६९,६३५
 वायोमिङ WYसाइयनजुलाई १०, १८९०
५,७६,८५१
९७,८१३२,५३,३३५

सङ्घीय जिल्ला

[सम्पादन गर्नुहोस्]
संयुक्त राज्य अमेरिकाको सङ्घीय जिल्ला
झण्डा, नाम र
सङ्क्षिप्त हुलाकी नाम []
स्थापना जनसङ्ख्या
[]
कुल क्षेत्रफल [] प्रतिनिधि
माइल किमी
 वासिङ्टन डिसी DC १६ जुलाई १७९० [] ६८९,५४५६८१७६ [upper-alpha ३]
  1. मूलरूपमा १३ राज्यहरूले सन् १७७६ जुलाईमा संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता घोषणापत्रमा सहमति जनाउँदै स्वतन्त्र सरकार बनाई प्रत्येकले सन् १७७७ देखि १७८१ बीचमा सङ्घीय सरकारी कागज बमोजिम पहिलो राज्य सङ्घमा सामेल भएका थिए।[]प्रत्येक राज्यहरूले सन् १७८७ को संविधानलाई अनुमोदन गर्दा यी राज्यहरू त्यसै क्रमानुसार प्रस्तुत गरिएको र यसरी वर्तमान सङ्घीय राज्यहरूको सङ्घमा यी राज्यहरूलाई सामेल गराइएको थियो।
  2. 1 2 3 4 यसले आफ्नो पूर्ण आधिकारिक नाममा राज्यको सट्टा राज्यमण्डल शब्द प्रयोग गर्दछ
  3. प्रतिनिधि सभामा मतदान गर्ने अधिकार नभएको प्रतिनिधिद्वारा प्रतिनिधित्व गरिएको[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Appendix B: Two–Letter State and possession Abbreviations", Postal Addressing Standards, Washington, D.C.: United States Postal Service, मे २०१५, मूलबाट मार्च ५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३, २०१८
  2. Jensen, Merrill (१९५९), The Articles of Confederation: An Interpretation of the Social-Constitutional History of the American Revolution, 1774–1781, University of Wisconsin Press, पृ: xi, 184, आइएसबिएन 978-0-299-00204-6
  3. 1 2 "Resident Population for the 50 States, the District of Columbia, and Puerto Rico: 2020 Census", U.S. Census Bureau, मूलबाट Dec ७, २०२३-मा सङ्ग्रहित।
  4. 1 2 "State Area Measurements and Internal Point Coordinates", Washington, D.C.: U.S. Census Bureau, मूलबाट मार्च १६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३, २०१८
  5. "City and Town Population Totals: 2020-2023", census.gov, अन्तिम पहुँच ४ Dec २०२४
  6. "The History of Washington, DC", Destination DC, २०१६-०३-१५, मूलबाट मार्च ६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३, २०१८
  7. "Directory of Representatives", Washington, D.C.: U.S. House of Representatives, मूलबाट मार्च ५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१८