सामग्रीमा जानुहोस्

संयुक्त राज्य अमेरिकाको संविधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राज्य अमेरिकाको संविधान
१७८७ मा फिलाडेल्फियामा भएको संवैधानिक सम्मेलनका प्रतिनिधिहरूद्वारा हस्ताक्षर गरिएको संविधानको आधिकारिक प्रतिलिपिको पहिलो पृष्ठ, ज्याकोब श्लोसद्वारा हस्ताक्षर गरिएको। [१]
अवलोकन
क्षेत्राधिकारसंयुक्त राज्य अमेरिका
सिर्जनासेप्टेम्बर १७, १७८७
प्रस्तुतसेप्टेम्बर २८, १७८७
अनुमोदनजुन २१, १७८८ (१३ मध्ये ९ राज्य)
प्रभावकारी मितिमार्च ४, १७८९
(२३७ वर्ष पहिले)
 (१७८९-०३-04)[२]
प्रणालीसङ्घीय राष्ट्रपतीय गणतन्त्र
सरकारी संरचना
शाखाहरू3
कक्षहरूद्विसदनात्मक
कार्यकारिणीराष्ट्रपति
न्यायपालिकासर्वोच्च, सर्किट, जिल्ला
सङ्घीयताछ
निर्वाचक मण्डलछ
संलग्न खण्ड२,१ अझै सक्रिय
इतिहास
पहिलो विधायिकामार्च ४, १७८९ (१३ मध्ये ११ राज्य)
प्रथम कार्यकारीअप्रिल ३०, १७८९
पहिलो न्यायालयफेब्रुअरी २, १७९०
संशोधन२७
अन्तिम संशोधनमे ५, १९९२
उद्धरणसंयुक्त राज्य अमेरिकाको संविधान, संशोधित रूपमा, जुलाई २५, २००७। 
स्थानअमेरिकाको वाशिंगटन, डी.सी.मा रहेको राष्ट्रिय अभिलेखागार भवन
निर्माणअमेरिकाको फिलाडेल्फियामा भएको कन्फेडेरेसनको कांग्रेस।
लेखक(हरू)फिलाडेल्फिया महासन्धि
हस्ताक्षरकर्ताहरू५५ प्रतिनिधि मध्ये ३९ जना
दस्तावेज प्रकारचर्मपत्र
प्रतिस्थापनआर्टिकल अफ किन्फिडिरेसन
पूर्ण पाठ
Constitution of the United States of America विकिस्रोतमा

संयुक्त राज्य अमेरिकाको संविधान अमेरिकाको सर्वोच्च कानुन हो।[३] ४ मार्च १७८९ मा यसले देशको पहिलो संविधान, आर्टिकल अफ किन्फिडिरेसनलाई प्रतिस्थापन गरेको थियो । यो कानुन सन् १७८९ देखि लागू भएको हो। यो संविधानमा हालसम्म २७ पटक संशोधन भएको छ। [४][५] पहिलो दस संशोधनहरू, जसलाई सामूहिक रूपमा अधिकारको विधेयक भनेर चिनिन्छ, व्यक्तिगत स्वतन्त्रता र न्यायको विशिष्ट सुरक्षा प्रदान गर्दछ र अमेरिकी राज्यहरू भित्र सरकारको शक्तिमा प्रतिबन्ध लगाउँछ।[६][७] पछिल्ला १७ संशोधनहरूमध्ये अधिकांशले व्यक्तिगत नागरिक अधिकार सुरक्षालाई विस्तार गर्दछ।

संयुक्त राज्य अमेरिकाको संविधान संसारमा लागू भएको सबैभन्दा पुरानो र सबैभन्दा लामो समयदेखि चलिरहेको लिखित र संहिताबद्ध राष्ट्रिय संविधान हो।[८][९]

संविधानका प्रावधान

[सम्पादन]

प्रस्तावना

[सम्पादन]

धाराहरू

[सम्पादन]

संविधानमा ७ धारा रहेका छन्।

धारा I – व्यवस्थापिका

[सम्पादन]

धारा II – कार्यपालिका

[सम्पादन]

धारा २ ले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिको पद, योग्यता र कर्तव्यहरूको उल्लेख गर्दछ। राष्ट्रपति संघीय सरकारको कार्यपालिकाको प्रमुख हुनुका साथै राष्ट्रको राष्ट्रप्रमुख र सरकार प्रमुख पनि हुन्।

राष्ट्रपति संयुक्त राज्य अमेरिकाको सशस्त्र बलको कमाण्डर इन चिफ हुन्, साथै राज्य मिलिशियाहरू परिचालन हुँदा तिनीहरूको पनि प्रमुख कमाण्डर हुन्। राष्ट्रपतिले सिनेटको दुई तिहाइ गणपूरकको सल्लाह र सहमतिमा सन्धिहरू गर्छन्।

धारा III – न्यायपालिका

[सम्पादन]

धारा IV – राज्यहरू

[सम्पादन]

धारा चार ले राज्यहरू बीचको र राज्य र संघीय सरकार बीचको सम्बन्धको रूपरेखा प्रस्तुत गर्दछ। यसले नयाँ राज्यहरूलाई स्वीकार गर्ने, राज्यहरू बीचको सीमा परिवर्तन, र राज्यहरू बीचको सुपुर्दगी जस्ता मामिलाहरूको पनि व्यवस्था गर्दछ, साथै राज्यहरू बीच आवतजावत र यात्राको स्वतन्त्रताको लागि कानुनी आधार पनि तयार गर्दछ।

धारा V – संशोधन प्रक्रिया

[सम्पादन]

धारा ५ ले संविधान संशोधनको प्रक्रियाको रूपरेखा प्रस्तुत गर्दछ। महासंघको धाराहरूमा संशोधनहरू कांग्रेसद्वारा प्रस्तावित गरिनुपर्ने र सबै १३ राज्य व्यवस्थापिकाहरूको सर्वसम्मततीले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको थियो। यसले संवैधानिक सुधारमा एक अवरोध सिर्जना गर्‍यो र यो धाराहरूमा एउटा प्रमुख त्रुटीको रुपमा देखा पर्य।

धारा VI – संघीय शक्तिहरू

[सम्पादन]

धारा VII – अनुमोदन

[सम्पादन]

विश्वव्यापी प्रभाव

[सम्पादन]

संयुक्त राज्य अमेरिकाको संविधान विशेष गरी १९७० को दशकदेखि विश्वव्यापी रूपमा शासनको लागि एक उल्लेखनीय मोडेल भएको छ । यसको अन्तर्राष्ट्रिय प्रभाव अन्य संविधानहरूमा वाक्यांश र सभार गरिएका अंशहरूमा समानताहरू, साथै कानूनको शासन, शक्ति पृथकीकरण र व्यक्तिगत अधिकारहरूको मान्यताका सिद्धान्तहरूमा पाइन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ John H. Lienhard, "Engrossed in the Constitution", अन्तिम पहुँच अप्रिल ८, २०२२।
  2. ↑ 16 Am. Jur. 2d Constitutional Law § 10; "The Constitution went into effect in March of 1789." Referring to Owings v. Speed, 18 U.S. 420, 5 L. Ed. 124 (1820), "The present Constitution of the United States did not commence its operation until the first Wednesday in March, 1789."
  3. ↑ Maier 2010, पृष्ठ 35.
  4. ↑ United States Senate (१९९२), "Amendments to the Constitution of the United States of America", The Constitution of the United States of America: Analysis and Interpretation, U.S. Government Printing Office, पृ: २५ n.२, आइएसबिएन 978-0-16-063268-6।
  5. ↑ "Constitution Day", Senate.gov, United States Senate, मूलबाट अगस्ट १२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१६।
  6. ↑ Ritchie, Donald, "Bill of Rights", Annenberg Classroom—Glossary, Leonore Annenberg Institute for Civics of the Annenberg Public Policy Center of the University of Pennsylvania, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१४।
  7. ↑ Lloyd, Gordon, "Introduction to the Bill of Rights", TeachingAmericanHistory.org, The Ashbrook Center at Ashland University, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१४।
  8. ↑ Goodlatte says U.S. has the oldest working national constitution अभिलेखिकरण २०१८-०१-०५ वेब्याक मेसिन, Politifact Virginia website, September 22, 2014.
  9. ↑ अन्य देशहरू, जस्तै संयुक्त अधिराज्य, क्यानडा, र न्यूजील्याण्ड, र अन्य राष्ट्रमंडल देशहरूमा, अधिकार विधेयक १६८९ जस्ता संवैधानिक प्रावधानहरू छन्, अन्य कानूनहरू सहित, जुन संयुक्त राज्य अमेरिकाको संविधान भन्दा पुरानो छ जुन आज पनि लागू छ।