रिपब्लिकन पार्टी (अमेरिका)
रिपब्लिकन पार्टी (अङ्ग्रेजी: The Republican Party, also referred to as the GOP (abbreviation for Grand Old Party), संयुक्त राज्य अमेरिकामा डेमोक्रेटिक पार्टीसंगै दुई प्रमुख राजनीतिक दल मध्ये एक हो, डेमोक्रेटिक पार्टी यसको ऐतिहासिक प्रतिद्वन्द्वी, डेमोक्रेटिक पार्टी हो।
अब्राहम लिंकन प्रथम रिपब्लिकन राष्ट्रपति थिए। लिंकन र रिपब्लिकन कांग्रेस नेतृत्वमा, सन् १८६५ मा दासप्रथामाथि प्रतिबन्ध लगाइएको थियो। १९१२ पछि रिपब्लिकन पार्टीले दक्षिणपन्थी विचारधारा अँगाल्न सुरु गर्यो । [१७] नागरिक अधिकार ऐन, १९६४ र मताधिकार ऐन, १९६५, पछि पार्टीको मूल जनाधार दक्षिणी राज्यहरू हुन पुग्यो। [१८]
अमेरिकी क्रान्तिको एक प्रमुख विचारधारा रिपब्लिकनवादबाट पार्टीको नाम दिइएको छ। रिपब्लिकन पार्टी १८५४ मा दासत्व विरोधी कार्यकर्ताहरू, आर्थिक सुधारक, पूर्व-राष्ट्रिय रिपब्लिकनहरू, पूर्व-फ्रि सोएल पार्टी र व्हिंगद्वारा स्थापित भएको हो । ,१८६० र १९३२ का बीचमा रिपब्लिकनहरूले ठूलो मात्रामा राजनीति र बहुमतमा प्रभुत्व पाएका छन्।[१९]
राजनैतिक विचारधारा[सम्पादन गर्ने]
आर्थिक नीति[सम्पादन गर्ने]

रिपब्लिकनहरू यो मान्छन् कि "स्वतन्त्र बजार र व्यक्तिगत उपलब्धि भनेको आर्थिक समृद्धिको तत्त्व हुन्।" रिपब्लिमनहरू बेलाबेला मा आर्थिक/ वीत्तिय पुरातनवादको पक्षमा वकालत गर्छन्; यद्यपि आफू सरकारमा रहँदा उनीहरू आफैले संघीय ऋण बढाउन रुचि देखाएका छन्। (बुस ट्याक्स कटौती, मेडिकेयर पार्ट डि र ट्याक्स कट्स एन्ड जब्स एक्ट २०१७ उदाहरण हुन्।)[२०][२१][२२] रिपब्लिकन प्रशासनहरूले, १९६० को दशकको उत्तरार्ध यता, अघिल्ला सरकारको भन्दा खर्च बढाएका थिए।[२३][२४]
आधुनिक रिपब्लिकनहरू आपुर्ती अर्थशास्त्रको वकालत गर्छन्, जसले न्यून करको दरले आर्थिक बढोत्तरीलाई बढाउँछ भन्ने बिचार राख्छ।[२५] धेरै रिपब्लिकन हरू प्रगतिशील कर प्रणाली/( धेरै कमाउनेलाई धेरै कर लाग्ने प्रणाली) को बिरोध गर्छन्। उनीहरू यसलाई जसले रोजगार र धन सिर्जना गर्छ, उसलाई अनुचित रुपमा निसाना बनाइएको बिश्वास गर्छन्। उनीहरू सरकारले गर्ने खर्च भन्दा निजी रुपमा गरिने खर्च प्रभावकारी हुने विश्वास गर्छन्। Republican lawmakers have also sought to limit funding for tax enforcement and tax collection.[२६]
वातावरणीय नीति[सम्पादन गर्ने]
अप्रवास[सम्पादन गर्ने]
विदेश नीति तथा राष्ट्रिय सुरक्षा[सम्पादन गर्ने]
सामाजिक नीति[सम्पादन गर्ने]
गर्भपतन[सम्पादन गर्ने]
नागरिक अधिकार[सम्पादन गर्ने]
बन्दुक स्वामित्व[सम्पादन गर्ने]
रिपब्लिकनहरू प्रायः बन्दुक स्वामित्व अधिकारलाई समर्थन गर्छन् र बन्दुकलाई नियमन गर्ने कानुनहरूको बिरोध गर्छन्।पार्टी सदस्यहरू तथा रिपब्लिकन तर्फ झुकाव राख्ने स्वतन्त्रहरू डेमोक्रेटहरू भन्दा दोब्बरले बन्दुक राखेका छन्। [२७]
औषध[सम्पादन गर्ने]
मताधिकार[सम्पादन गर्ने]
प्रजातन्त्र[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Mid-2017 Voter Registration Totals", Ballot Access News, अन्तिम पहुँच नोभेम्बर १२, २०१७।
- ↑ Paul Gottfried, Conservatism in America: Making Sense of the American Right, p. 9, "Postwar conservatives set about creating their own synthesis of free-market capitalism, Christian morality, and the global struggle against Communism." (2009); Gottfried, Theologies and moral concern (1995) p. 12.
- ↑ "Laissez-faire capitalism and economic liberalism", Jstor.com, जेएसटिओआर 3485908।
- ↑ "A Rebirth of Constitutional Government", GOP, मे २५, २०११, अन्तिम पहुँच डिसेम्बर २७, २०१६।
- ↑ "No Country for Old Social Conservatives?", thecrimson.com, Nair, अन्तिम पहुँच अगस्ट १७, २०१४।
- ↑ Siegel, Josh (जुलाई १८, २०१७), "Centrist Republicans and Democrats meet to devise bipartisan healthcare plan", The Washington Examiner।
- ↑ Hill, Kennneth L. (२०१२), An Essential Guide To American Politics And The American Political System, AuthorHouse, पृ: १७२।
- ↑ Devine, Donald (अप्रिल १६, २०१५), "A New Birth of Fusionism", The American Conservative।
- ↑ Goldberg, Jonah (नोभेम्बर ५, २०१५), "Fusionism, 60 Years Later", National Review।
- ↑ १०.० १०.१ Miller, William J. (२०१३), The 2012 Nomination and the Future of the Republican Party, Lexington Books, पृ: ३९।
- ↑ Schneider, Gregory (२००३), Conservatism in America Since 1930: A Reader, NYU Press, पृ: ३८७।
- ↑ Cassidy, John (फेब्रुअरी २९, २०१६), "Donald Trump is Transforming the G.O.P. Into a Populist, Nativist Party", The New Yorker।
- ↑ Gould, J.J. (जुलाई २, २०१६), "Why Is Populism Winning on the American Right?", The Atlantic।
- ↑ "Members", AECR।
- ↑ "Members", IDU, मूलबाट जुलाई १६, २०१५-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "International Democrat Union » APDU", International Democrat Union, मूलबाट जुलाई २, २०१५-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "The Ol' Switcheroo. Theodore Roosevelt, 1912.", Time, अप्रिल २९, २००९, मूलबाट अक्टोबर ५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१८।
- ↑ Zingher, Joshua N. (२०१८), "Polarization, Demographic Change, and White Flight from the Democratic Party", The Journal of Politics (अङ्ग्रेजीमा) 80 (3): 860–72, आइएसएसएन 0022-3816, डिओआई:10.1086/696994।
- ↑ "Elections A to Z", CQ Press।
- ↑ Appelbaum, Binyamin (डिसेम्बर १, २०१७), "Debt Concerns, Once a Core Republican Tenet, Take a Back Seat to Tax Cuts", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट डिसेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७।
- ↑ "Why Republicans who once fought budget debt now embrace it", ABC News, मूलबाट डिसेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७।
- ↑ Johnson, Simon, "Is There a Fiscal Crisis in the United States?", Economix Blog, मूलबाट जुन २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७।
- ↑ Milkis, Sidney M.; King, Desmond; Jacobs, Nicholas F. (२०१९), "Building a Conservative State: Partisan Polarization and the Redeployment of Administrative Power", Perspectives on Politics (अङ्ग्रेजीमा) 17 (2): 453–469, आइएसएसएन 1537-5927, डिओआई:10.1017/S1537592718003511।
- ↑ "The Rise in Per Capita Federal Spending", Mercatus Center (अङ्ग्रेजीमा), २०१४-११-१२, अन्तिम पहुँच २०२०-०८-३०।
- ↑ "Diving into the rich pool", The Economist, सेप्टेम्बर २४, २०११, मूलबाट जनवरी १२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०१२।
- ↑ Paul Kiel, Jesse Eisinger (२०१८-१२-११), "How the IRS Was Gutted", ProPublica (अङ्ग्रेजीमा), मूलबाट डिसेम्बर ११, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-११।
- ↑ "America's Complex Relationship With Guns", Pew Research Center, जुन २२, २०१७।