सामग्रीमा जानुहोस्

न्यान्सी पेलोसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्यान्सी पेलोसी
५२ औं संयुक्त राज्य अमेरिका हाउस अफ रेप्रिजेन्टेटिभ्सको स्पीकर
पदमा
जनवरी ३, २०१९
पूर्वाधिकारीपाउल रान
पदमा
जनवरी ४, २००७  जनवरी ३, २०११
पूर्वाधिकारीडेनिस हस्टर्ट
उतराधिकारीजन बोहेर्न
व्यक्तिगत विवरण
जन्मन्यान्सी पेट्रिसिया डि'एलिज्यान्ड्रो
(1940-03-26) २६ मार्च १९४० (उमेर ८६)
दलडेमोक्रेटिक
दम्पती
पाउल पेलोसी
(
वि १९६३)
सन्तान
शिक्षाट्रिनिटी वाशिंगटन विश्वविद्यालय (बीए)
हस्ताक्षर
वेबसाइटpelosi.house.gov
speaker.gov

न्यान्सी पेलोसी (/pəˈlsi/; जन्म:मार्च २६, १९४०) एक अमेरिकी राजनीतिज्ञ हुन् जसले जनवरी सन् २०१९ देखि संयुक्त प्रतिनिधि सभा को अध्यक्ष को रूपमा सेवा गर्दै आएकी छिन्। सन् १९८६ मा कांग्रेसबाट पहिलो पटक निर्वाचित भएकी न्यान्सी वक्ताको रूपमा सेवा गरिरहेकी एकमात्र महिला हुन् र संयुक्त राज्य अमेरिकाको उच्चतम श्रेणीबद्ध निर्वाचित महिला हुन्।[]


  1. Stolberg, Sheryl Gay (जनवरी २, २०१९), "Nancy Pelosi, Icon of Female Power, Will Reclaim Role as Speaker and Seal a Place in History", The New York Times, अन्तिम पहुँच जनवरी ३, २०१९