बलात्कार
बलात्कार | |
---|---|
![]() | |
वर्गीकरण तथा बाह्य सामग्रीहरू | |
आइसिडी-९ सिएम | E960.1 |
मेडलाइन प्लस | 001955 |
इ-मेडिसिन | article/806120 |
एमई-एसएच | D011902 |
बलात्कार: कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ति गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाई फकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ ।
परिभाषा[सम्पादन गर्ने]
नेपालको कानुन अनुसार कसैको मन्जुरी बिना करकाव, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाइ ललाइ फकाइ, मन्जुरी लिइ वा नलिइ गरिने यौनकार्यलाइ पनि बलात्कारको रूपमा लिइन्छ भनि उल्लेख गरिएको छ । कुनै महिलामाथी बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् तर ति मध्ये मुख्य कारण चाहीँ महिलाको शरिरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । महिलाको शरिरलाइ खेलौना तथा मनोरञ्जनको साधनको रूपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथी बलात्कारका घटनाहरु हुने गरेका छन् । बलात्कारका घटनाहरु हुनुका अन्य कारणहरूमा पुरुषहरु वैदेशिक रोजगारीको लागि विदेश जानु, स्कुल तथा कलेजमै व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतीको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको छ ।
इतिहास[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाहिरी कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा बलात्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |