बलात्कार
बलात्कार |
---|
बलात्कार: कुनै महिलाको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ति गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ । त्यसैगरि उमेर नपुगेका बालिकाहरुलाई ललाई फकाई, मञ्जुरी नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ ।
परिभाषा
[सम्पादन गर्नुहोस्]नेपालको कानुन अनुसार कुनै महिला को मन्जुरी बिना करकाव, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाइ ललाइ फकाइ, मन्जुरी नलिइ गरिने यौनकार्यलाइ पनि बलात्कारको रूपमा लिइन्छ भनि उल्लेख गरिएको छ । कुनै महिलामाथी बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् तर ति मध्ये मुख्य कारण चाहीँ महिला ले कसैसँग शारीरिक सम्बन्ध राखेको कुरा अन्य पुरुषहरुले थाहा पाएर पनि हो। बलात्कारका घटनाहरु हुनुका अन्य कारणहरूमा स्कुल तथा कलेजमै व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड बनाउनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको छ । तर उमेर पुगेका अनि दुई जनाको सहमतिमा शारीरिक सम्बन्ध हुनुलाई बलत्कार मानिदैन ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]