२०१२ दिल्ली सामुहिक बलात्कारको घटना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१२ दिल्ली सामुहिक बलात्कारको घटना
Silent Protest at India Gate.jpg
इण्डिया गेटमा अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शनकारीहरू
मिति १६ डिसेम्बर २०१२
समय २१:५४ IST (UTC+05:30)
स्थान दिल्ली, भारत
मृत(पिडित) २९ डिसेम्बर २०१२
घाइते
कसुर बलात्कार, हत्या, अपहरण, कुटपिट[१]

२०१२ दिल्ली सामुहिक बलात्कारको घटना १६ डिसेम्बर २०१२को दिन भारतको दिल्लीमा ज्योती सिंह पाण्डे[२] नामकी एक युवतीलाई एक बसमा बसका कर्मचारी द्वारा सामुहिक बलात्कार गरिएको घटना हो, जुन मिडियाको हस्तछेपका कारण चर्चामा आएको हो । यो घटना सामुहिक बलात्कारको शिकार भएकी युवतीको घटना भएको १३ दिन पछि २९ डिसेम्बर २०१२मा सिंगापुरमा उपचारको क्रममा मृत्यु भयो ।

घटनाको विबरण[सम्पादन गर्ने]

उपचार तथा मृत्यु[सम्पादन गर्ने]

प्रदर्शन[सम्पादन गर्ने]

सरकारको प्रतिकृया[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय प्रतिकृया[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Gardiner Harris (३ जनवरी २०१३), "Murder Charges Are Filed Against 5 Men in New Delhi Gang Rape", The New York Times, अन्तिम पहुँच ३ जनवरी २०१३ 
  2. http://www.onlinekhabar.com/2013/01/29828/

सन्दर्भ सूची[सम्पादन गर्ने]