सामुहिक बलात्कार
स्वरूप
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
व्यक्तिहरूको समूह मिलेर एकजना व्यक्ति सँग सम्भोग गर्नुलाई सामुहिक बलात्कार भनिन्छ। नेपाल लगायत विश्वका धेरै विकासान्मूख देशहरूमा सामुहिक बलात्कारका घटनाहरू सार्वजनिक हुने गरेका छन्। सामुहिक बलात्कारको शिकार महिलाहरू र पुरूषहरू दुबै बनेको पाईन्छ।