दाइजो प्रथा
स्वरूप
सम्बन्धि लेख |
महिला विरुद्धका हिंसाहरू |
---|
मुद्दाहरू |
यौन हिंसा तथा बलात्कार |
सम्बन्धित विषय |
दाइजो प्रथा मुख्यतया भारतमा तथा नेपालका केही भागमा चलिआएको दाइजो सम्बन्धि कुरीति हो।[१] विवाहको क्रममा बेहुलाको परिवारले बेहुलीको परिवारसँग अत्यधिक आर्थिक माग गर्ने कार्य दाइजो प्रथा हो।
नेपालमा दाइजो प्रथा
[सम्पादन गर्नुहोस्]छोरीको विवाह गरी वेहुलाको घर जादा उपहारस्वरूप दिइने चलअचल सम्पतिलाई दाइजो भनिन्छ। कोही स्वईच्छाले आफु सक्दो दिन्छन् भने कोही देखाउन र ईज्जत् को डरले सकि नसकि दिने गर्छन्, तराई क्षेत्रमा वेहुला पक्ष बाटनै दाइजो को माग हुने गरेको छ जसले गर्दा दाइजो उपहार भएता पनि कुप्रथाको रूप लिएको छ। नेपालीको सन्दर्भमा तराईदेखि हिमाल सम्म विभिन्न नाममा दाइजो प्रथ सर्वत्र व्याप्त रहेको पाइन्छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.sambadmedia.com[स्थायी मृत कडी]
- ↑ रेग्मी, सङ्गीता, "दाइजो प्रथा नियन्त्रणका चुनौती"।