क्याम्पसमा बलात्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बलात्कार एक किसिमको सामाजिक समस्या हो । त्यही सामाजिक समस्या अन्तर्गत'क्याम्पसमा हुने बलात्कार पनि एक हो । जसलाई क्याम्पसमा बलात्कार पनि भन्ने गरिन्छ। क्याम्पसबलात्कृत हुन बाध्य हुन्छन् । हासिल गर्नका लागि धाइने एक पवित्र शिक्षाको मन्दिर हो तर शिक्षाको मन्दिर भएपनि क्याम्पस बलात्कार जस्तो सामाजिक समस्या वा सामाजिक पापबाट भने अछुतो हुन सकेको छैन् ।

क्याम्पसमा हरेक दिन प्रायः केहि न केही तरिकाबाट बलात्कार हुने गर्दछ। जसबाट पुरूष भन्दा महिला बढी शोषित हुने गर्दछ। महिलाहरू आफ्नै पुरूष साथीहरू तथा पढाउने शिक्षकहरूबाट बलात्कृत हुन्छन् ।

बलात्कारका प्रकारहरू/ तरिकाहरू[सम्पादन गर्ने]

क्याम्पसमा बलात्कार विभिन्न प्रकारहरूबाट हुने गर्दछ।

शिक्षकबाट[सम्पादन गर्ने]

पढाउने निहुँमा शिक्षकबाट विभिन्न तरिकाबाट महिलाहरू बलात्कारको सिकार बन्न पुग्दछन्।बलात्कारमात्र यौन जन्य शोषणमात्र नभएको हुदा र यो स्पर्शद्वारा हुने हुदा असामान्य झै मानिने स्पर्शबाट धेरै महिलाहरू बलात्कृत हुने गर्दछ।

पुरूष साथिबाट[सम्पादन गर्ने]

पुरूष साथिहरूने महिलाहरूलाई गिज्जाउने अश्लील शब्दको प्रयोग गर्ने आदि पनि क्याम्पसमा हुने बलात्कार भित्रनै पर्दछ।

महिलाको पोशाक[सम्पादन गर्ने]

क्याम्पसमा महिलाहरूले प्रयोग वा लगाउने कपडाले पनि उसलाई बलात्कारको नजिक पुर्याउदछ।जस्तै छोटो तथा पार्दर्सी कपडा लगाएमा पनि महिला बलात्कारको शिकार नजिक पुग्ने सम्भावना बढी हुने गर्दछ।

कारणहरू[सम्पादन गर्ने]

समस्याहरू[सम्पादन गर्ने]

उपायहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]