सामग्रीमा जानुहोस्

क्याम्पसमा बलात्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बलात्कार एक किसिमको सामाजिक समस्या हो । त्यही सामाजिक समस्या अन्तर्गत'क्याम्पसमा हुने बलात्कार पनि एक हो । जसलाई क्याम्पसमा बलात्कार पनि भन्ने गरिन्छ।बालिकाहरू क्याम्पसमा बलत्कृत हुन बाध्य हुन्छन् । क्याम्पस भनेको शिक्षा हासिल गर्नका लागि धाइने एक पवित्र शिक्षाको मन्दिर हो तर शिक्षाको मन्दिर भएपनि क्याम्पसमा बालिका बलात्कार जस्तो सामाजिक समस्या वा सामाजिक पापबाट भने अछुतो हुन सकेका छैनन् ।

क्याम्पसमा प्रायः केहि न केही तरिकाबाट बलात्कार हुने गर्दछ। जसबाट महिलाहरू शोषित हुने गर्दछन्। महिलाहरू आफ्नै पुरूष साथीहरू तथा पढाउने शिक्षकहरूबाट बलात्कृत हुन्छन् ।

बलात्कारका प्रकारहरू/ तरिकाहरू

[सम्पादन गर्नुहोस्]

क्याम्पसमा बलात्कार विभिन्न प्रकारहरूबाट हुने गर्दछ।

पढाउने निहुँमा शिक्षकबाट विभिन्न तरिकाबाट महिलाहरू बलात्कारको सिकार बन्न पुग्दछन्।बलात्कार यौन जन्य शोषणमात्र नभएर गोप्य अङ्ग स्पर्श गरि अथवा असामान्य मानिने अङ्गको स्पर्शबाट धेरै महिलाहरू बलात्कृत हुने गर्दछ।

पुरूष साथिबाट

[सम्पादन गर्नुहोस्]

पुरूष साथिहरूले महिलाहरूको गोप्य अङ्ग स्पर्श वा जबर्जस्ती यौनसम्बन्ध राख्ने आदि पनि क्याम्पसमा हुने बलात्कार भित्रनै पर्दछ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]