गर्भवती महिलाको हत्या
Jump to navigation
Jump to search
सम्बन्धि लेख |
महिला विरुद्धका हिंसाहरू |
---|
मुद्दाहरू |
यौन हिंसा तथा बलात्कार |
सम्बन्धित विषय |
गर्भवती महिलाको हत्या परिवार वा पतिले नचाहँदा पनि महिलाले गर्भ चाहेको अवस्थामा पति, परिवारद्वारा महिला प्रति गरिने दुर्व्यवहार कूट पिट वा असुरक्षित चिकित्सा वा कुनै पनि हिंसाजन्य तरिकाद्वारा पनि गर्भवती महिलाको हत्या हुन्छ भने त्यो महिला प्रतिको क्रूर अपराध मध्ये एक हो । प्राय समाचार आदिमा परिवार द्वारा विषपान, कूटपिट वा आगो लगाएर पनि गर्भवतिको हत्या हुने गरेका घटनाहरू सुन्न सकिन्छ ।[१][२]