गर्भवती महिलाको हत्या

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गर्भवती महिलाको हत्या परिवार वा पतिले नचाहँदा पनि महिलाले गर्भ चाहेको अवस्थामा पति, परिवारद्वारा महिला प्रति गरिने दुर्व्यवहार कूट पिट वा असुरक्षित चिकित्सा वा कुनै पनि हिंसाजन्य तरिकाद्वारा पनि गर्भवती महिलाको हत्या हुन्छ भने त्यो महिला प्रतिको क्रूर अपराध मध्ये एक हो । प्राय समाचार आदिमा परिवार द्वारा विषपान, कूटपिट वा आगो लगाएर पनि गर्भवतिको हत्या हुने गरेका घटनाहरू सुन्न सकिन्छ ।[१] [२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]